९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

काठमाडौँ, ६ माघ: नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही […]

सम्बन्धित सामग्री

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटम

सरकारले नै कामदार पठाउन नसक्दा इजरायलले दिने कोटा बढेन

काठमाडौं : सरकारले इजरायलमा कामदार पठाउन नसक्दा कोटा बढ्न सकेको छैन। इजरायलले 'केयर गिभर'का लागि नेपाली कामदार मागे पनि नेपाल सरकारले भने पठाउनसमेत सकेको छैन।  पहिलो चरणमा इजरायलबाट पाँच सयको कामदार माग भई आए पनि पठाउन नसक्दा थप माग नआएको वैदेशिक रोजगार विभागले जनाएको छ। करिब ६ महिनाअघि केयर गिभरमा नेपाली कामदारको माग आएको थियो। इजरायल सरकारको तर्फबाट श्रममन्त्री र नेपाली ‍दूतवासले असोज १४ उक्त मागप्रति सम्झौता गरेका थिए। नेपालमा इजरायली राजदूत र श्रम तथ