एमाले थप शक्तिशाली भएर अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।  एमाले जिल्ला कमिटी भक्तपुरको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै...

सम्बन्धित सामग्री

विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ – वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्। चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले उक्त कुरा बताएका हुन्। ‘अहिले मुलुक विषम परिस्थितिमा छ। राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र […]

वर्तमान विषम् परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम् परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “अहिले मुलुक विसम परिस्थितिमा छ । राज्य, निजी क्षेत्र, बैंक तथा वित्तीय क्षेत्र कुनै एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने अवस्था छैन । विषम परिस्थितिमा अर्थतन्त्रका सबै क्षेत्रहरु एकआपसमा मिलेर अगाडि बढ्नुपर्ने आवश्यक

एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध

नेकपा (एमाले)को जारी दशौं राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध चयन भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय...

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष नराख्न नेम्वाङ सहमत

चितवन : नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्तावमा सुवास नेम्वाङ पनि अनौपचारिक रूपमा सहमत भएका छन्।अध्यक्ष केपी शर्मा ओलीपछि आफू वरिष्ठ भएकाले ओलीपछिको दोस्रो वरिष्ठ पद आफूले पाउनुपर्ने दाबी नेम्वाङले गर्दै आएका थिए।महासचिव ईश्वर पोखरेलले यसअघि आज दिउँसो नै वरिष्ठ उपाध्यक्ष पद राख्न नहुने बताउँदै आएका थिए।नेम्वाङले आफूलाई उक्त पदको जिम्मेवारी नदिने अवस्थामा उपाध्यक्ष पद मात्रै राख्न सहमत भएको आफू निकटस्थलाई जानकारी दिएका छन्।एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले

नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन जनजाती नेताहरुको दवाव

नेकपा एमालेको दशौं महाधिवेशनमा सुभाष नेम्वाङलाई वरिष्ठ उपाध्क्ष बनाउन जनजाती पृष्ठभूमिका नेताहरुले दवाव दिएका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई शेरधन राई लगायतका नेताहरुले भेटेर नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनु पर्ने बताएका छन्।...

भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने ओलीको प्रस्ताव

नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले रातोपाटीलाई जानकारी दिए । ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

तरलताको समस्या तत्काल समाधान गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

भक्तपुर – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताउनुभएको छ ।  आज शुक्रवार भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र बिस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानका लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रहसमेत गर्नुभयो । ‘व...

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

काठमाडाैं ।  नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा उपमहासिचव विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ […]

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज कोरोना सङ्क्रमित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित उनका सबै परिवारमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। वरिष्ठ उपाध्यक्ष पंकज कोरोना सङ्क्रमित भएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे। हाल उपत्यकामा नै रहेका नेम्वाङ कोरोना पुष्टि भएसँगै परिवारसहित घरमै आइसोलेसनमा रहेका छन्।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवारलाई कोरोना

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङलाई कोरोना संक्रमण भएको छ। उनका परिवार सदस्यलाई समेत संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।प्रवक्ता राईले भने‚ 'वरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवार कोरोना पोजिटिभ देखिएको छ।' कोरोना पुष्टि भएपछि वरिष्ठ उपाध्यक्ष होम क्वारेन्टाइनमा रहेका छन्।