खाँदबारीमा फागुन १५ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

सदरमुकाम खाँदबारीमा आगामी फागुन १५ देखि १९ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

सम्बन्धित सामग्री

संखुवासभामा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने

संखुवासभा : सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा आगामी फागुन १५ देखि १९ गतेसम्म प्रतियोगिता हुने भएको हो। मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गरी संघले प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम तय भएको जनाएको छ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिल्ला भलिवल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले ज