डोल्पामा एमाले–माओवादी कार्यकर्ताबीच झडप, ९ जना घाइते

हिमाली जिल्ला डोल्पामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।  घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । झडपमा परी एमाले समर्थित जगदुल्ला गाउँपालिका–३ थापागाउँका ४२ बर्षीय जालपा बोहोरा, ५० बर्षीया शान्ता बोहोरा, ३८ बर्षीया भद्र बोहोरा र  सोही ठाउँमा १२  बर्षीया कृष्णजंग बोहोरा घाइते भएका छन् ।  यस्तै

सम्बन्धित सामग्री

डोल्पामा एमाले-माओवादी झडप : ९ जना घाइते, सिकिस्तलाई हेलिकप्टरबाट काठमाडौं लगियो

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिका-३ थापागाउँमा झडप हुँदा ९ जना घाइते भएका छन्। जगदुल्ला-३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर ९ जना घाइते भएका हुन्।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति ९ बजे झडप भएको थियो। झडपमा एमालेका ४ जना र माओवादीका ५ जना कार्यकर्ता घाइते भएका छन्। घटना हिजोको भए पनि सोमबार बिहानमात्र जानकारी आएको प्रहरीले जनाएको छ।घाइते हुनेमा वडा नं ३ बस्ने एमाले समर्थक ४२ वर्षीय जालपा बोहोरा, ३८ वर्षीय भद्र ब

कांग्रेस र लोसपा कार्यकर्ताबीच झडप, ९ जना घाइते

नेपाली कांग्रेस र लोसपा कार्यकर्ताबीच सिम्रौनगढ नगरपालिकामा झडप भएको छ ।