संवैधानिक परिषद् ऐन र नागरिकता विधेयकमाथि नारायणकाजीको आपत्ति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र नयाँ नागरिकता विधेयकमाथि पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै […]