सर्लाहीमा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक गम्भीर घाइते

सर्लाहीको हरिपुरमा जंगली हात्तीको आक्रमणबाट एक युवकको ज्यान गएको छ। आक्रमणबाट अर्का एकजना गम्भीर घाइते भएका छन्।  मंगलबार बिहान हरिपुर नगरपालिका–१, स्थित जानकीनगर जंगलमा हात्तिको आक्रमणबाट रामेछापको सैपु गाउँपालिका–२, लिखुतामाकोशी घर...