दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गरेको हो । कम्पनीले धान चामल, गहुँ खरिद गरेर व्यापार गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले बजार मूल्यभन्दा सुपथ मूल्यमा बिक्री […]

सम्बन्धित सामग्री

नवलपुर प्रहरीले बेच्यो ४१ लाखका  पुराना सवारीसाधन

काठमाडौं,१६ जेठ । जिल्ला प्रहरी कार्यालय नवलपुरले  ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ । जाँचका क्रममा आवश्यक कागजपत्र अभावमा प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधन बिक्री गरी ४१ लाख ४३ हजार राजस्व सङ्कलन भएको जनाइएको छ । प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले कसुरजन्य सम्पत्ति नियन्त्रण र जफत गर्ने वा बिक्री गर्ने ऐनअनुसार बरामद सवारीसाधन बिक्री गरिएको […]

बुद्धले बेच्यो २५ वर्ष पुरानो जहाज

काठमाडौं, माघ ९ ।  बुद्ध एयरले साढे दुई दशक पुरानो जहाज बिक्री गरेको छ। बुद्धले २५ वर्ष पुरानो बिचक्राफ्ट ‘बी १९०० डी’ जहाज बिक्री गरेको हो। यो जहाज १९ सिटे हो। अहिलेसम्म ७५ हजार उडान अवतरण भएको जहाज क्यानडाको कम्पनीलाई बिक्री गरेको कम्पनीले जनाएको छ। बिक्री गरिएको विमान उडान योग्य अवस्थामै रहेको बुद्ध एयरले जनाएको […]

प्राधिकरणले बेच्यो ११ अर्ब १६ करोडको विजुली

काठमाडौँ,५ पुष । नेपाल विद्युत् प्राधिकरणले एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म बिजुली निर्यात गरी रु ११ अर्ब १६ करोड ३० लाख आम्दानी गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको बिजुली भारतलाई बिक्री गरेको हो […]

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाः चार अर्बको बिजुली बेच्यो, लक्ष्य नौ अर्ब

काठमाडौं, बैशाख ६ । स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ। आयोजनाले सो अवधिमा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बेचेको हो। आयोजनाले भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको थियो। आयोजनाले चैत मसान्त अर्थात् सात […]

रुसले प्रति ब्यारल ३० डलरसम्म छूटमा भारत र चीनलाई तेल बेच्यो

एजेन्सी, २ वैशाख । रुसले तेल र ग्याँस विक्री एशियामा केन्द्रित गर्न थालेको छ । उसले भारी छूटमा भारत र चीनलाई कच्चा तेल बेचिरहेको खुलेको छ । विश्वको आधा जनसंख्या भएको भारतसहित दक्षिण एशिया र चीनमा रुसको ध्यान बढी खिचिनुमा यूरोपमा उसको तेल र ग्याँस खरिद कटौती हो । अमेरिका र बेलायतले रुसको तेल र […]

आक्रामक बजार विस्तार गर्दै टाटा मोटर्स, जनवरीमा बेच्यो ४० हजार कार

काठमाडौं, १९ माघ । पछिल्ला केही महिना टाटा मोटर्सको प्यासेन्जर कारको लागि निकै उत्कृष्ट सावित हुँदै गएको छ । भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको हो । टाटा मोटर्सले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्चलाई उत्पादन गरेको छ भने एसयूभीको संख्या २८ हजार १०८ यूनिट पुगेको कम्पनीले जारी गरेको […]

सरकारलाई ओलीको प्रश्न- ‘२४ लाख खोप कसले बेच्यो ?’

काठमाडौँ, ९ माघ: नेकपा (एमाले)ले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार देखिएको जनाएको छ । आज (आइतबार) एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दासमेत वर्तमान सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका हुन् । साथै, केही दिनदिन सञ्चारमा माध्यममा झण्डै २४ लाख डोज खो हराएको भन्ने प्रति पनि ओलीले प्रश्न गरेका […]

खेलाँची

पसलमा त बेच्नु परिहाल्यो नि। यतिका लगानी गरिएको छ। भाडा तिर्नुपर्‍यो। कसले थाहा पाउँछ र औषधि हालेको तरकारी बेच्यो भनेर?...

चिया पसलदेखि तरकारी बजारसम्म जताततै सेयरै-सेयर!

‘धेरै कुरा त थाहा छैन, तर अब अर्को सेयर कहिले खुल्छ, कति पर्‍यो, कतिमा बेच्यो, कति फाइदा भयो भनेर सोध्ने गर्छु’ उनले भनिन्।