भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल भेटियो

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो ।

सम्बन्धित सामग्री

सिरुघारीमा मानव कङ्काल फेला

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ।

सिरुघारीमा मानव कङ्काल फेला

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ।

मानव कङ्काल भेटियो

काठमाडौँ,६ साउन । भेरीगङ्गा नगरपालिका–१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनका अनुसार खबर पाएलगत्तै इलाका प्रहरी […]

सुर्खेतको सामुदायिक वनमा भेटियो मानव कङ्काल

काठमाडौं : भेरीगङ्गा नगरपालिका-१० सुर्खेत साततलेस्थित गौरीशङ्कर सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ। बिहीबार दिउँसो उक्त मानव कङ्काल भेटिएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले उक्त सामुदायिक वनमा च्याउ खोज्न गएका स्थानीयवासीले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेको बताए। उनका अनुसार खबर पाएलगत्तै इलाका…

साँखुमा मानव कङ्काल फेला

काठमाडौँ,२ साउन । शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए । घटनाबारे […]

साँखुको वनमा मानव कङ्काल फेला

शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ। खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो। मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।...

प्युठानमा हराएका गुरुङको मानव कङ्काल फेला

प्युठानमा हराएका एक व्यक्तिको मानव कङ्काल भेटिएको छ । जिल्लाको गौमुखी गाउँपालिकास्थित तिखाचुली सामुदायिक वनमा आज मानव कङ्काल फेला परेको प्रहरीले जनाएको हो ।गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको भएको प्रहरीको भनाइ छ । गुरुङ गत भदौ १२ गतेदेखि हराएका थिए । पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ । घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा खर काट्न गएको बेला हिमालका २३ वर्षीय छोरा प्रकाशले कङ्काल देखेको प्रहरीलाई जानकारी दिएका थिए । घटनाबारे अन

भक्तपुरको चाँगुनारायणमा मानव कङ्काल फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीमा रहेको ठुलोपाखा सामुदायिक बनमा मानव कङ्काल भेटिएको छ । जंगलमा लप्सीको फेदमा ५ फिट ६ इन्चको मानव कङ्काल फेला परेको महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी राम बहादुर केसीले रातोपाटीलाई बताए ।पुरुषको सो कङ्काल करिब ४ महिना पुरानो रहेको घटनास्थलमा पुगेका विशेषज्ञ चिकित्सकको आँकलन छ । कङ्काल सगैको लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने कर्द (चक्

भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल

भक्तपुरको सूर्यविनायक जङ्गलमा मानवकङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्काल फेला परेको हो । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनी मानव कङ्काल फेला परेको जनाएको छ । त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छरिएर रहेको अवस्थामा कङ्काल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानका

सूर्यविनायकको जङ्गलमा भेटियो मानव कङ्काल

भक्तपुरको सूर्यविनायक जङ्गलमा मानवकङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्काल फेला परेको हो । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनी मानव कङ्काल फेला परेको जनाएको छ । त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छरिएर रहेको अवस्थामा कङ्काल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले हड्डी...