एजेन्सी । तालिवानी लडाकूहरुले अफगानिस्तान सेनाको बलियो उपस्थिति रहेको र सरकारको मुख्य गढ मानिएको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रणमा लिएको छन् । यो आक्रमणलाई अफ्गान सरकारले सबैभन्दा ठूलो झट्काको रुपमा लिएको छ । बीबीसीका अनुसार तालिवानले अफगानिस्तानका अधिकांश स्थान नियन्त्रणमा लिइसकेको छ भने तालिबानी लडाकु राजधानी काबुलको नजिकै पुगिसकेका छन् । पछिल्लो एक महिनायता हिंसात्मत […]
The post अफगानिस्तानकाे महत्वपूर्ण शहर मजार–ए–शरीफ तालीबानकाे कब्जामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.