नेपाल समाचारपत्र, काठमाडौं कोरोना संक्रमणको जोखिम बढ्दै गएसँगै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंको सोमबार बसेको बैठकले काठमाडौंका मेयरहरूसँग छलफल गरी उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएपछि निर्णय […]