रौतहटमा भारतीय सवारी दुर्घटना, ४ को मृत्यु, ३ जना घाइते

रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

सम्बन्धित सामग्री

झापामा सवारी दुर्घटना, १ जनाको मृत्यु, ३ जना घाइते

झापाको कमल गाउँपालिकामा सिटी रिक्सा र मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालकको आज मृत्यु भएको छ । कमल–६ गुवाबारीस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नंको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नंको मोटरसाइकल बिहीबार एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक कमल–६ का २४ वर्षीय रोशन कोइरालाको आज दिउँसो ३ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएक

ओखलढुंगा दुर्घटना अपडेट : ३ जना प्रहरीको मृत्यु, ६ जना घाइते

ओखलढुङ्गाको मानेभञ्ज्याङ ६ मा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ । दुर्घटना आज बिहान साढे ८ बजे भएको हो । सोलुखुम्बुबाट विराटनगर आउँदै गरेको बा.१७ च १०९४ को बोलेरो दुर्घटना भएको हो ।  प्रहरीका अनुसार उक्त बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिक राजवंशीको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी जवान रूपक विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा मृत्यु भएको हो । बोलेरो जिल्ला प्रहरी कार्यालय सोलुख

मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तु, फागुन १ । सवारी दुर्घटना हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं ३ बबनीमा सवारी दुर्घटनामा परि बाणगंगा ८ का नमु पौडेलको मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । प्रदेश नं २–०३–०२१ प ९६०२ नम्बरको स्कुटर र लु […]

रौतहटमा भारतीय सवारी दुर्घटना, ४ को मृत्यु, ३ जना घाइते

रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।

चितवनमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

गलत साइडमा गएर समान बोकेको ट्रकले दुइटा स्कुटरलाई ठक्कर दिँदा आइतबार दिउँसो चितवनमा एकजना महिलाको मृत्यु भएको छ । एकजना स्कुटर चालक गम्भीर घाइते भएका छन् । अन्य दुईको अवस्था भने सामान्य छ ।

नवलपुर ३ स्थानमा सवारी दुर्घटना, १ को मृत्यु, ३ जना गम्भीर

४ मंसिर, काठमाडौं । नवलपुरको गैंडाकोटमा गएराति भएको छुट्टा–छुट्टै ३ सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाकोटको खत्रिफिडनजिकै दुई …