सेयर धितो कर्जामा १२ करोडको सीमा हट्दै, संस्थागत र व्यक्तिगतमा फरक व्यवस्था हुनसक्ने

३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा तत्कालै खुलाउने भएको छ । मंगलबार भएको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वयन समितिको छलफलपछि नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा खुलाउने तयार भएको छलफलमा सहभागी एक अधिकारीले बताए । बजेटमा आएको नेपाल राष्ट्र बैंक र नेपाल […]

सम्बन्धित सामग्री

९ महिनामा सेयर धितो कर्जा १३ प्रतिशत बढ्यो

४ जेठ, काठमाडौं । ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा रकम झण्डै १३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो कर्जामा …

ठूला लगानीकर्ताले बढाए सेयर धितो कर्जा, ७ महिनामै ११.६ प्रतिशत बढ्यो

२८ फागुन, काठमाडौं । ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड […]

सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भार घट्यो

८ पुस, काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ । चालु आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि आइतबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले जोखिम भार घटाएको हो । ५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत […]

बढ्न लाग्यो मार्जिन प्रकृतिको सेयर धितो कर्जा

२७ कात्तिक, काठमाडौं ।  मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढ्न लागेको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो । २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड […]

राष्ट्र बैंकको कडाइपछि २४ प्रतिशतले घट्यो मार्जिन कर्जा

१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् । एक वर्षमा नै मार्जिन प्रकृतिको सेयर धितो कर्जा २४.२५ प्रतिशत अर्थात् २५ अर्ब ७७ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा १ खर्ब ६ अर्ब २८ करोड रहेको […]

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः सेयर कर्जा नीतिलाई निरन्तरता

चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा राष्ट्र बैंकले कुनै पनि लगानीकर्ताले एउटा वित्तीय संस्थाबाट चार करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट १२ करोड रूपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था मिलाएको थियो।...

सेयर धितो कर्जा कि मार्जिन लोन ?

अल्पकालीन लगानीकर्तालाई ‘मार्जिन कर्जा’ सहितको मार्जिन कारोबार र दीर्घकालीन लगानीका लागि ‘सेयर धितो कर्जा’ उपयुक्त विकल्प हुन सक्छ । निरन्तर उक्लँदै ३२०० पुगेको धितोपत्र बजार परिसूचक बिस्तारै २८०० तिर ओर्लिनुमा मार्जिन लोन (मार्जिन कर्जा) को मुख्य कारक रहेको तर्क गरिँदैछ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको ‘सेयर धितो कर्जा’मा सीमा […]

सेयर धितो कर्जाको सीमाले लगानीलाई असर गर्दैन : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने सेयर धितो कर्जा प्रभावित नहुने बताएका छन् ।नेपाल उद्योग परिसंघको कार्यक्रम ‘परिसंघमा परिचर्चा’मा बोल्दै गभर्नर अधिकारीले सेयर धितोमा ऋण लिएर सेयर बजारमा नै लगानी गर्नेलाई लक्षित गर्दै यो नीति लिइएको पनि बताए ।“व्यावसायिक […]

सेयर धितो कर्जा सीमाभित्र ल्याउन एक वर्षको समय

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको घोषणाअनुसार मार्जिन प्रकृतिको (सेयर धितो) कर्जालाई सीमाभित्र ल्याउनका लागि एक वर्षको समय दिएको छ ।मंगलबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले सेयर धितोमा एक ग्राहकले एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम चार करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म कायम गरेको छ । तर, निर्देशन जारी हुनुअघि सीमाभन्दा बढी कर्जा […]

सेयर धितो कर्जामा कडाइ गरेको लगानीकर्ताको गुनासो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव ०७८/७९ को मौद्रिक नीतिमा सेयर धितो कर्जा केही कडाइ गर्दै व्यक्तिगत कर्जाको सीमा तोकिदिएको भए पनि कर्जाको सीमा भने यथावत् राखिएको छ । यसपटकको मौद्रिक...