चार वर्षमा संविधानमाथि बारम्बार आक्रमण भयो : पूर्वराष्ट्रपति यादव

२४ पुस, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको चार वर्षमा संविधानमाथि पटक पटक आक्रमण भएको बताएका छन् । चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले पछिल्लो एक वर्षमा त संविधानमाथि दुई पटक आक्रमण भएको बताए । उनले गत वर्ष राष्ट्रपति र प्रधानमन्त्री मिलेर नै […]

सम्बन्धित सामग्री

समयसापेक्ष संविधान संशोधन जरुरी : पूर्वराष्ट्रपति यादव

मोरङ । पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिएका छन् । सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला फाउण्डेशनको आयोजनामा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनका चुनौती र आजको राजनीति’ विचारगोष्ठी कार्यक्रममा उनले वर्तमान संविधान जारी गर्न स्व कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे । “वर्तमान संविधान जारी हुनुमा निष्ठावान […]

अझै सुधारको आवश्यकता : पूर्वराष्ट्रपति यादव

राजविराज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा परिवर्तन आएपनि जनताको पक्षमा काम गर्नका लागि केही सुधारको अझै आवश्यकता रहेको बताएका छन् । बुधबार राजविराजमा आयोजित बरिष्ठ राजनीतिज्ञ एवं गणतान्त्रिक आन्दोलनका अग्रणी नेता खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोह कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । तराई मधेशमा अहिले पनि दाइजो प्रथा कायमै रहेको, गर्नु पर्ने काममा […] The post अझै सुधारको आवश्यकता : पूर्वराष्ट्रपति यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वीरको भिआइपी र भिभिआइपी कक्षमा थपिँदै उच्चपदस्थ बिरामी

पूर्वराष्ट्रपति यादव, कांग्रेस सहमहामन्त्री यादव र कोशीका भौतिक पूर्वाधारमन्त्री कार्कीको उपचार हुँदै वीर अस्पतालमा भिआइपी र भिभिआइपी कक्षमा उपचारका लागि आउने उच्चपदस्थको संख्या बढ्न थालेको छ । हाल अस्पतालमा पूर्वराष्ट्रपति डा. रामवरण...

देशले अझै राजनीतिक स्थिरता पाएको छैन : पूर्वराष्ट्रपति यादव

भक्तपुर। पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भएपनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताउनु भएको छ । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उहाँले नेपालमा २००७ साल २०१७ साल र त्यस पछि पनि धेरै क्रान्ति भए पनिर देशमा संविधान राम्रै बने पनि देशले अझै पनि राजनीतिक […]

देश फेरि प्रतिगमनतिर जान सक्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले देश फेरि प्रतिगमनतिर जान सक्ने भन्दै जनतालाई सचेत रहन आग्रह गरेका छन् । बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबै सचेत हुनुपर्ने बताए । संसदबाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइको विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको पूर्व राष्ट्रपति या

निष्ठा र आदर्शको राजनीतिले लोकतन्त्रको दीप बलिरहने छ – पूर्वराष्ट्रपति यादव

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा रामवरण यादवलाई नेपाली जनताको लामो सङघर्ष र बलिदानको उपलब्धिका रुपमा गठन भएको संविधानसभाबाट समावेशी संविधान जारी गर्ने सुवर्ण अवसर मिल्यो । उहाँले २०७२ असोज ३ गते नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मूल कक्षमा संविधानसभाबाट तयार गरिएको संविधानलाई ढोगेर सार्वजनिक गरेको क्षण ‘एक युगमा एक पटक आउने विरलै घटना’ का […]

राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता वीपी कोइरालामा थियो : पूर्वराष्ट्रपति यादव

काठमाडौँ,२३ भदौ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताएका छन् । जननायक वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उनले वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग […]

संविधानमाथि पटक पटक आक्रमण भयो : पूर्वराष्ट्रपति यादव

काठमाडौँ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद, न्यायलयलगायतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ नामको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानमाथि पटक पटक आक्रमण भएको र संसद, न्यायलय लगाएतका क्षेत्रमा समस्या देखिएको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए। उनले दुई पटक संसद बिघटन […]

महिला शिक्षित भए समाज शिक्षित हुन्छ : पूर्वराष्ट्रपति यादव

चितवन । पूर्वराष्ट्रपति डा रामवरण यादवले महिला शिक्षित भए समाज शिक्षित हुने बताउनुभएको छ । आज यहाँ आयोजित मैयादेवी कन्या कलेज भरतपुरको देस्रो कलेजसभा तथा वार्षिकोत्सव कार्यक्रममा उहाँले आजको युग महिलाको भएको भन्दै महिलालाई शिक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका मधेशी, दलित, जनजाति, मुस्लिम समुदायका महिला अझै अशिक्षित हुँदा समाजमा विकास हुन […]