डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न

युरोपको डेनमार्कमा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको छ ।  क्रिएटिभ नेपलिज उमन डेनमार्कको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । तीज संस्कृतिलाई जगेर्ना गर्ने हेतुले गरिएको कार्यक्रममा गायिका रिता केसीका साथै स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो । डेनमार्कका लागि कार्यबाहक नेपाली राजदूत तीर्थ अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, पोर्चुगल समाजका  अध्यक्ष कृष्ण खनालका  साथै बिभिन्न संघ संस्थाहरु

सम्बन्धित सामग्री

कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दोहा– कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ(एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग को समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ूहरितालीका तिजू को अवसरमा आयोजित […]

प्यारासुट नेचुराल स्याम्पुको “सङ्गीसँग तीज” कार्यक्रम सम्पन्न

काठमाडौँ, १७ भदौ । प्यारासुट नेचराल स्याम्पुले ‘संङ्गीसँग तीज’ नामक तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गत सोमबार आयोजना गरिएको उक्त कार्यक्रम स्याम्पुको एक महिने लामो “श्रावण वीथ सङ्गी” नामक मार्केटिङ अभियानको विस्तारित रूप हो । कार्यक्रम स्याम्पुसँग आबद्ध रही स्याम्पुको मार्केटिङ यात्रामा विशेष योगदान पु¥याइरहेका महिला ‘इनफ्लुएन्सर’, कपाल विशेषज्ञ र पार्लरप्रति आभार प्रकट […]

इनासले अष्ट्रियामा मनायो तीज

१० भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ सम्पन्न भएको छ। हरितालिका तीजको अवसरमा गत शनिबार भियानामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय कलाकारहरूले तीजका चर्चित गीतहरूमा एकल तथा सामूहिक नृत्य प्रस्तुत् गरेका थिए । कलाकारहरू श्रद्धा थापा र बबिता पुनको नृत्यले दर्शकको मन जितेको थियो। […]

मिलिजुली समूहको तीज कार्यक्रम सम्पन्न

काठमाडौं । सिरहा भलुवाही पदमपुरका समाजसेवीहरू सम्मिलित संस्था मिलिजुली समूहले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा समूहले समाजसेवी कुशेश्वर अधिकारीलाई सम्मान गरेको छ ।  तीज कार्यक्रममा भलुवाही पदमपुरका महिलाहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा प्रदीपकुमार अर्याल, ज्ञानी देवी ढकाल, अवधेश गौतम, जीवछ गुप्ता, सुशीला ढकाल, नत्थु बाँस्कोटा, मनिषा भट्टराई,...

आयोगद्वारा तीज विशेष कार्यक्रम, संस्कृतिलाई निरन्तरता दिन जोड

राष्ट्रिय समावेशी आयोगले ‘नेपाली समाजको विशिष्टता तीज पर्वमा समावेशीता’ भन्ने मुल नाराका साथ तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले संस्कृतिलाई जीवन्त बनाइ राख्न यसको निरन्तरता आवश्यक रहेकोमा जोड दिए । यसैगरी राष्ट्रिय सभाकी सदस्य डा विमला राई पौडेलले वर्गीय विभेद र महिला हिंसा न्यूनीकरण गर्नेगरी तीज मनाउनुपर्ने बताइन् । तीजलाई वर्ग विशेष मात्र नभइ लैंगिक रुपमा समानता ल्याउनेगरी मनाइनुपर्ने उनको भनाइ थियो । यस्तै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्...

एभरेस्ट बैंकको तीज दर कार्यक्रम सम्पन्न

एभरेस्ट बैंकले उत्साह नेपालसँग सहकार्य गरेर ठमेल, बालाजु र सीतापाइला शाखाको आयोजनामा तीजको उपलक्ष्यमा दर कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिकाका विभिन्न महिला समुह, सहकारी समुहको उपस्थिति रहेको थियो । बैंकले महिलाहरुको आर्थिक र सामाजिक अभिवृद्दि गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।

झापाली समाज यूएईको तीज कार्यक्रम सम्पन्न

झापाली समाज यूएईले बालबालिकाको सहयोगका लागि १० लाख अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ आयोजना गरेको तीज विशेष कार्यक्रम भव्य रुपमा