भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको निष्कर्ष

काठमाडौं, ७ बैशाख । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले भ्यू टावर र स्विमिङ पुलमा बजेट दुरुपयोग भएको निष्कर्ष निकालेका छन् । प्रदेश सरकारले बनाएका भ्यू टावर र स्विमिङ पुलको निरीक्षण गरेपछि उनले राज्यको ढुकुटीको दुरुपयोग र अनियमितता भएको निष्कर्ष निकालेका हुन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनाले बनाएका […]