नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा जारी छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको जनाइएको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले संसदीय दल गठन यसका लागि विधान तयार गर्ने लगायत विषयमा छलफल गर्ने अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ ।