आफ्नै भतिजलाई अपहरण गरी भारत पुर्‍याउने काकासहित दुई पक्राउ

जनकपुरधाम : आफ्नै भतिजलाई अपहरण गर्ने काकालाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले सिरहा नगरपालिका वडा नम्बर १ डुम्बाखाताका बालकका काका कुलदिप यादव र वडा नम्बर १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो। गत माघ २० गते सिरहा नगरपालिका वडा नम्बर १ डुम्बाखाताका…

सम्बन्धित सामग्री

बालिका अपहरण गर्ने पक्राउ

रौतहट : चार वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक राख्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  ईशनाथ नगरपालिका-७ बस्ने २४ वर्षीय महमद अविर हुसैन रहेका छन्।उनलाई प्रहरीले बिहीवार राति पक्राउ गरेको हो। बिहीवार साँझ आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई उनले अपहरण गरेका थिए।त्यसपश्चात पीडितको आफन्तलाई अपरिचित व्यक्तिले फोन गरी बालिकालाई अपहरण गरी बन्धक बनाई राखेका छौँ, २० लाख रुपैयाँ राजपुर नगरपालिकाको ईद्रिश गेटमा लिएर आउनु, रकम नल्याए र फ

युवक अपहरण गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौँ । सिनामंगलबाट एक जना युवकलाई अपहरण गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । प्रहरी परिसर, काठमाडौँको टोलीले भक्तपुरका सञ्जन ओली, नीरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपानेलाई पक्राउ गरेको हो । सिराहाका पवनकुमार यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने […]

शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न पक्राउ

प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ ।

सुनचाँदी व्यवसायी अपहरण गर्ने चार जना पक्राउ

हेटौंडा : हेटौंडाका एक सुनचाँदी व्यवसायीलाई अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ।आइतबार बिहान हेटौंडा उपमहानगरपालिका–१० का व्यवसायी जितेन्द्र विश्वकर्मालाई अपहरण गरेको आरोपमा चार जना पक्राउ परेका हुन्।हेटौंडा–१० बासुदेव मार्गमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका विश्वकर्मालाई अपहरण गरेको आरोपमा प्रहरीले ३९ वर्षीय विनोदलाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, ३२ वर्षीय बुद्ध लामा र २७ वर्षीय आदेश लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहर

अपहरण गरेको आरोपमा चार जना पक्राउ

अपहरण गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा–११ का एक व्यक्तिलाई अपहरण गरेको आरोपमा प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव...

मकवानपुरमा सुनचाँदी व्यवसायीको अपहरण, चार जना पक्राउ

मकवानपुरमा सुनचाँदी व्यवसायीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पैसा नतिरेको भन्दैं अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ

अपहरण गरि एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा प्रहरी इटहरी ७ का  २५ वर्षीय संगित थापा, सोही वडाका १९ वर्षीय...

बुवाको साथी हुँ भनेर बालिका अपहरण गर्ने पक्राउ

सप्तरीमा बालिका अपहरण गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा राजविराज नगरपालिका वडा नम्बर २ का ३८ वर्षीय नविन देवलाई पक्राउ गरेको हो।

अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो । हत्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैँचामा फेला परेको थियो ।शिवकुमारको हत्या उनकै काकाका छोरा विष्णु यादव इन्द्रदेव यादवले मिलेर गरेको अ