सहमतिउन्मुख एमाले विवाद : कार्यदल सदस्यले भने, ‘अब धेरै समय लाग्ने अवस्था छैन’

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदल सहमतिउन्मुख भएको छ ।कार्यदलमा भएको औपचारिक तथा नेताहरू बीचका अनौपचारिक संवादले सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको औपचारिक संवादपछि बिहीवार बसेको कार्यदलको बैठक सहमति नजिक प...

सम्बन्धित सामग्री

माधव पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, एमाले विवाद आजै वारपार हुने दाबी

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षी केन्द्रीय कमिटी बैठक बस्दै छ । विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो । आजको बैठकले एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । अहिलेसम्मको परिस्थिति हेर्दा पार्टी एकताका लागि भइरहेको प्रयास उत्साहजनक नभएको नेपाल पक्षका एक नेताले बताए । ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरिसकेको छ । ओली पक्षले ब

ओली–नेपाल पक्षबीच वार्ता, माधव पक्षको स्थायी कमिटी बस्दै

नेकपा एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु बिहीबार बेलुकासम्मै एकता जोगाउने प्रयासमा लाग्ने भएका छन् । बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु पुनः अपरान्ह अर्को चरणको वार्तामा बस्ने वार्तामा सहभागी हुँदै आएका एक नेताले जानकारी दिए ।‘आज बिहान एक चरणको वार्ता सकिएको छ । फेरि अपरान्ह बस्ने समझदारी भएको छ’, माधव नेपाल पक्षका एक नेताले भने, ‘एकताका लागि आज लगभग अन्तिम प्रयास हुनेछ ।’एमाले विवाद समाधानका लागि अध्यक्ष केपी ओलीका तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास ने