स्याङ्जा, (नेस)। परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोटका वडा वडामा मौलिक तीज गित प्रतियोगिता आयोजना गरिएको छ। ९ वटा वडा रहेको नगरमा हरेक दिन वडा तहमा प्रतियोगिता सम्पन्न गरिएको हो। वडा नं. १ मा दुर्गादेवी आमासमूह दार्सिङ, वडा नं. २ मा सिर्जनशील आमासमूह ठाडोलाइन, वडा नं. ३ मा बजादी आमा समूह बजादी, वडा नं. ४ […]