पोखरीमा डुबेर सिरहामा एक बालिकाको मृत्यु

सिरहा – सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँपालिका–३ खोरीयाका मोहम्वद अकवर मियाँकी छोरी करिब १० वर्षीया गुडिया खातुनको पोखरीमा डुबेर मृत्यु भएको हो। साथीहरुसँग बाख्रा चराउन गएका बेला गाउँ नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेको वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले जानकारी दिए। उनका अनुसार बच्चा डुबेको खबर पाउनासाथ गाउँबाट युवाहरु गएर […]

सम्बन्धित सामग्री

पोखरीमा डुबेर बालिकाको मृत्यु

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ५ ठुलो गन्वरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

धन्सारले पुरिएर बालिकाको मृत्यु

स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ।

ढिस्कोमा पुरिएर बालिकाको मृत्यु, पाँच घाइते

ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

कैलालीमा नदीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएकी छन्।