संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव

  सिन्धुली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले गरेको संसद अवरुद्धको कुनै अर्थ नरहेको बताएका छन् । मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको उद्घाटनका लागि आएका यादवले दुई दुई पटक संसद विघटन गरेको दल नेकपा एमालेले संसद अवरुद्ध गर्नुको कुनै अर्थ नरहने बताएका हुन । पूर्व उपप्रधानमन्त्री […] The post संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.