लोसपा बागमती प्रदेश अध्यक्ष महर्जन र शिव सेना अध्यक्ष बम सहितका नेता राप्रपा प्रवेश (फोटोफिचर)

काठमाडौं, ६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बागमती प्रदेश अध्यक्ष नीलकण्ठ महर्जन राप्रपा नेपालमा प्रवेश गरेका छन् । उनीसहित प्रदेश कमिटी नै पार्टीमा समाहित भएको राप्रपा नेपालले जनाएको छ । यस्तै, राष्ट्रिय शिव सेना पार्टीका केन्द्रीय अध्यक्ष विक्रम बहादुर बम समेत राप्रपा नेपालमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेलाई अध्यक्ष कमल थापाले […]

सम्बन्धित सामग्री

प्रचण्ड–नेपाल समूहले छापामार आक्रमण गरेको ओली समूहको आरोप

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले काभ्रेको चौरीदेउराली गाउँपालिका–५ चौरीमा प्रचण्ड–नेपाल समूहले छापामार आक्रमण गरेको आरोप लगाएको छ । ओली समूहका बागमती प्रदेश अध्यक्ष आनन्दप्रसाद पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै १ दर्जन मोटरसाइकलमा आएका आतताई र हतास मनस्थितिका प्रचण्ड–नेपाल समूहका व्यक्तिले आइतवार राति १०ः३० बजे तोडफोड गरेका आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नियमित संगठनको गतिविधि र वडा पार्टी संगठन विस्तारमा जाँदा राति शिव गौतमको घरमा बास बस्ने क्रममा नेताहरूले प्रयोग ...