गृहले गर्‍यो २६ सहसचिव, उपसचिव र सीडीओको सरुवा

गृह मन्त्रालयले मन्त्रालयकाे स्तरीय निर्णयबाट २६ जना सहसचिव, उपसचिव र प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ।...

सम्बन्धित सामग्री

म्याग्दी र बैतडीका सिडिओको सरुवा

गृह मन्त्रालयले म्याग्दी र बैतडीका सिडिओको सरुवा गरेको छ। गृहले म्याग्दीमा उपसचिव लक्ष्मण ढकाल र बैतडीमा भीमकान्त शर्मालाई पठाएको छ। दुवै जना मन्त्रालयमा कार्यरत थिए। म्याग्दीमा कार्यरत तुलसीराम पौडेल र बैतडीमा कार्यरत...

स्वास्थ्य मन्त्रालयको कानुनका उपसचिव शर्माको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखाका उपसचिव रेशराज शर्माको सरुवा भएको छ। शर्माको पर्यटन मन्त्रालयमा सरुवा भएको हो।

उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन

काठमाडौं, चैत २३ । राष्ट्रिय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृतसरहका कर्मचारीहरुका लागि १ महिनाभित्र आफ्नो व्यक्तिगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा बढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमामात्र गर्ने सरकारको तयारीपछि किताबखानाले यस्तो सूचना जारी गरेको हो । धेरैजसो कर्मचारीको शुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा […]

३४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

काठमाडौँ । ३४ जना उपसचिवको सरुवा गरिएको छ ।  संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।

दर्जन उपसचिवको सरुवा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब एक दर्जन उपसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त सूची अनुसार मन्त्रालयले ११ उपसचिवहरूको सरुवा गरेको हो । प्राप्त विवरण अनुसार राष्ट्रिय भूमि आयोग ताहाचलका उत्तम कुमार घिमिरेको राष्ट्रिय योजना आयोग काठमाडौँमा सरुवा भएको छ भने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव कुमार […]

स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतको सरुवा

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतको सरुवा गरेको छ। बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो।

सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ […] The post सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सिडिओ, सह र उपसचिव गरी १२ जना कर्मचारीको सरुवा, को कहाँ पुगे ?

गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो ।निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ ।यस्तै अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज

६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं : गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। मन्त्रलायले सर्लाही, धनकुटा, कञ्चनपुर जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका सिडिओको सरुवा गरेको हो। धनकुटामा उपसचिव कृष्ण पन्तलाई कामु सिडिओमा सरुवा गरिएको छ भने राम पाण्डेलाई कञ्चनपुर पठाइएको छ। कञ्चनपुरका रामकुमार महतोको सरुवा सर्लाही भएको छ।  जुम्लामा उपसचिव विजया प्रसाई तथा पश्चिम रुकुममा केन्द्रीय कारागारका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाको सरुवा भएको छ। त्यस्तै मुस्ताङमा श्रीना

गृह मन्त्रालयले गर्‍यो सीडीओहरूको सरुवा [सूचीसहित]

गृह मन्त्रालयले अध्यागमन विभाग लगायत मातहतका निकायमा सरुवा गरेको छ । गृह मन्त्रालयको सरुवा सूचीमा केही प्रमुख जिल्ला अधिकारी समेत सरुवा भएका छन् । बिहीवारको सरुवामा सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरिएको छ ।