सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिकताका दिनुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । ‘सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, खेल क्षेत्रलाई सरकारले विशेष रुपमा हेर्नुपर्छ, अहिले खेलकुदमन्त्री हुनुहुन्न, म खेलकुदमन्त्री बनेपछि यस […]

सम्बन्धित सामग्री

सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको १४ औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने

फुटबल हेर्न पुगे केपी ओली (फोटोफिचर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र स्पेनबीचको मैत्रीपूर्ण खेल हेर्न पुगेका छन् । बिहीबार साँझ भएको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका हुन् । स्पेनको क्लब कासेरेन्यो सिपीसँगको मैत्रिपूर्ण खेलमा काठमाडौं ११ पराजित भएको छ ।  खेलमा काठमाडौं ११ स्पेनको चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपीलसँग २–१ ले पराजित भएको थियो ।

पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् । ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्’

नेपाल–भारत मैत्रीपूर्ण खेल तस्वीरमा

काठमाडौं : मैत्रीपूर्ण फुटबल खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले पराजित गरेको छ।दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालविरुद्ध खोलको दोस्रो हाफमा दुई गोल गरेको हो। यस्तै नेपालले पनि एक गोल फर्कायो। नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। खेल हेर्न पूर्व प्रधानमन्त्री केपीशर्मा ‌ओली र गृहमन्त्री बालकृष्ण खाँण पनि रंगशाला पुगेका थिए।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न अध्यक्ष ओली पुगे रंगशाला

काठमाण्डौै । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला जानु भएको छ । आइतबार बेलुकाको खेल हेर्न उहाँ दशरथ रंगशाला जानु भएको हो । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा जारी छ । यसअघि बिहीवार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १र१ गोलको बराबरी खेलेका […]

एमाले अध्यक्ष र गृहमन्त्री मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।...

एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् ।  यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् । यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बि

हाम्रो मसल दह्रो छ, खेल जित्छौँः अध्यक्ष ओली

काठमाडौं, भदौ १६ । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने ओलीले १७ भदौमा हुने नेपाल–भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिताका नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई हौस्याए । उनले खेलाडीसँग कुनै राजनीतिक कुरासमेत गरेनन् । काठमाडौंमा आयोजित कार्यक्रममा फुटबल खेलाडीलाई […]

राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल हो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गणतन्त्रविरुद्धको खेल भएको बताएका छन्। प्रधानमन्त्री ओलीले भने, ‘संविधानअनुसार प्रधानमन्त्रीले सिफारिस गरेको कुरा राष्ट्रपतिले गर्नुपर्छ। अनि राष्ट्रपतिको विरोध किन? यो गणतन्त्रविरुद्धको खेल हो। गणतान्त्रिक संस्था, गणतन्त्रको सर्वोच्च संस्था हो राष्ट्रपति। गणतन्त्रको प्रतिक हो राष्ट्रपति हो। राष्ट्रपतिका सीमा र काम कर्तव्य त बुझ्नुपर्यो नि। आफ्नो पार्टीको भएन वा आफ्नो स्वार्थअनुरुप भएन भनेर विरोध गर्ने?’

थ्री नेसन्स कप : फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला जाने भएका छन्। भोलि साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाए। ‘भोली ५:३० मा प्रम…