आज यी प्रदेशमा मौसम बदली रहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने बताएको छ।...

सम्बन्धित सामग्री

आज पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मौसम बदली रहने बताएको छ।...

आज दिनभर मौसम बदली रहने

साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।...

सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा मौसम बदली : शनिबारदेखि खुल्ने

काठमाण्डाै – सुदूरपश्चिम र लुम्बिनी प्रदेश तथा पहाडी क्षेत्रमा आज मौसम बदली भएको छ । आज सुदूरपश्चिम र लुम्बिनीका केही ठाउँ तथा काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राति गण्डकी प्रदेश, वाग्मती र प्रदेश एकका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित छिटफुट पानी पर्ने सम्भावना छ । केही दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा हल्का वर्षा हुँदै आएको छ । यो क्रम शनिवार बिहानसम्म रहने र त्यसपछ...

आज देशभर मौसम सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा आंशिक बदली हुने मौमसविद प्रतिभा मानन्धरले जानकारी दिइन्।महाशाखाका अनुसार मंगलवार मौसम सफा रहे बुधवार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी एक/दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।मंगलवार बिहान पहाडी भेगमा मौसम बदली छ। महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको

केही प्रदेशमा मौसम बदली‚ उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश १‚ बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आइतबार बिहान देशका पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। तराईका भू–भागमा भने हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा मौसम बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने मौसमविद सजिना शाक्यले जानकारी दिइन्।यस्तै‚ राति पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिन

नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव : अझै केही दिन मौसम बदली रहने

नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । उक्त मौसमी प्रणालीको कारण अझै केही दिन मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर अवस्थामा रहेको र शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमश नेपालभर प्रभाव पार्ने सम्भावना रहेको औंल्याएको छ । उक्त प्रणालीको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्ड

अधिकांश प्रदेशमा मौसम बदली, सुदूरपश्चिम र कर्णालीमा हिमपातको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चि र कर्णाली प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज प्रदेश १ र २ बाहेका प्रदेशमा मौसम बदली रहने महाशाखाले जनाएको छ।महाशाखाका अनुसार सोमबार बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, तराईका धेरै ठाउँ हुस्सु र कुहिरोले ढाकेको छ।महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेश

केही प्रदेशमा मौसम बदली‚ केहीमा सफा रहने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा मौसम बदली हुनेछ। प्रदेश १ का पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको छ।शुक्रबार बिहान प्रदेश २ र बाँकी प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ।दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। यस्तै‚ अन्य भू–भागमा भने मौसम सामान्यतः सफा रह

देशभर मौसम बदली हुने, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।दिउँसो देशका धेरै स्थानमा मौसम बदली भई बागमती र प्रदेश–१ का एक÷दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली हुने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र उच्च पहाडी भू-भागमा मौसम बदली भए पनि बाँकी स्थानमा सफा रहने छ।सोमबार बिहान देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसविद वरुण पौडेलले जानकारी दिए। उनका अनुसार सोमबार राति प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली हुने र ब