काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको नेपाल पुलिस क्बल र एपीएफबीचको खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले […]
काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत स्थिगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आज (बुधबार) हुने भएको छ । लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल खेलाडीमा कोरोना संक्रमण देखिएपछि पुष्टि भएपछि स्थिगित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने खेल दिउँसो १ बजे सुरु […]
२६ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत साेमबार भएकाे खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच १-१ काे बराबरी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा दुवै टिमले सुरुवाती चार मिनेट भित्रै गोल गरे । खेलको दोस्रो मिनेटमा राेशन राना मगरको गोलमा ब्रिगेड व्वाइजले अग्रता लियो । तर दुई मिनेटपछि […]
काठमाडौँ– नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले सहिद स्मारक ए डिभिजन लिगमा १–१ को बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न आठौं चरणको अन्तिम खेलमा अंक बाँडेसँगै दुवै टोलीको तालिकामा स्थान सुधार गर्ने लक्ष्यले पूर्णता पाएन। खेलको दोस्रो मिनेटमै रोशन राना मगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो। शिशिर लेखीको प्रहार पुलिसका गोलकिपर […]
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।संकटा ३ खेलमा ५ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ। पुलिसको पनि ५ अंक रहेको छ। उ सातौं स्थानमा छ। आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र ब्रिगेड ब्वाइजबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। जावलाखेल आज पहिलो अ
काठमाडौं, २२ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (बुधबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा आज पहिलो जितको खोजिमा रहेको छ भने पुलिस दोस्रो जितको खोजीमा हुनेछ […]
काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्। यो खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ। प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १-० गोलको हार ब्यहोरेको […]
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र पुलिस १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको पहिलो हाफमा आर्मी केही हाबी देखिए पनि दुवै टिमले खासै राम्रा मुभहरु…
६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ अन्तर्गत आज पहिलो चरणको अन्तिम दुई खेल हुँदैछन् । डिफेण्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) खेल्दा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । दिनको पहिलो खेल आर्मी र र पुलिसबीच दिउँसो एक बजे दशरथ रंगशालमा सुरु हुनेछ । साविक […]