उपभोक्ता समिति गठन प्रक्रियामा विवाद

सडक स्तरोन्नतिका लागि गरिएको उपभोक्ता समिति गठन प्रक्रिया र वडाले दिएको सिफारिसमा विवाद भएको छ।...

सम्बन्धित सामग्री

गाउँपालिकामा ३९ उपभोक्ता समिति दर्ता

सिमकोट – सिमकोट गाउँपालिकामा ३९ वटा उपभोक्ता समिति गठन भई दर्ता भएको पाइएको छ। ०८०/८१ मा तर्जुमा भएको योजना निर्माण अगाडि बढाउनका लागि गाउँपालिकाले सम्बन्धित सेवाग्राहीबाट गठन भएका उपभोक्ता समितिलाई गाउँपालिकामा दर्ता गरिएको हो। सिमकोट गाउँपालिकाका लेखा अधिकृत विशाल बोहराले चालु वर्षका योजना निर्माण अगाडि बढाउनका लागि हालसम्म ३९ वटा उपभोक्ता समिति गठन गरी दर्ता […]

पूर्वसांसद यादव र राजपा नेता मण्डल  दोषी ठहर, कैद र जरिवानाको फैसला

सडक निर्माणमा किर्ते उपभोक्ता समिति गठन गरी २५ लाख हिनामिना  विशेष अदालतले पूर्वसांसद बिपी यादव (विश्वनाथप्रसाद यादव) र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । किर्ते...

टीकापुरमा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ । नगरपालिकाले आवको आगामी भदौ महिनाबाटै विकास योजना कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन थालेको छ ।  टीकापुर –२ ले उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको छ । वडाले विभिन्न टोलमा १४ उपभोक्ता समिति गठनका लागि सूचना गरेको […]

कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु

कैलाली - कैलालीको टीकापुर नगरपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु गरेको छ । नगरपालिकाले आवको आउँदाे भदौ महिनाबाटै विकास योजना कार्यान्वयनका लागि वडास्तरमा उपभोक्ता समिति गठन थालेको छ ।  टीकापुर –२ ले उपभोक्ता समिति गठनका लागि सूचना प्रकाशित गरेको छ । वडाले विभिन्न टोलमा १४ उपभोक्ता समिति गठनका लागि सूचना गरेको छ । वडाले भदौ १ गतेबाट भदौ ७ गतेसम्म समिति गठन गरिसक्ने गरी काम थालेको वडाध्यक्ष दीपक चौधरीले जानकारी दिनुभयो । 'कार्यालयले भदौ १५ गतेभ...

नगरपालिकाका सबै उपभोक्ता समितिमा महिला मात्रै अध्यक्ष हुन पाउने

बैतडी : बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समितिको अध्यक्षमा महिला मात्रै हुनुपर्ने निर्णय गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाको अध्यक्षमा महिलामात्र हुनुपर्ने जनाएको हो।नगर कार्यपालिकाको पहिलो बैठकले नगरभित्र सञ्चालन हुने योजनाको उपभोक्ता समिति अध्यक्षमा महिलामात्रै राख्ने निर्णय गरेको नगरपालिकाका कार्यवाहक नगरप्रमुख कमलसिंह बोहराले जानकारी दिए।नगरपालिकाले वडाहरुलाई पत्र लेख्दै भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्न निर्देशन दिएको छ

रोकियो भ्यू टावरको काम

म्याङलुङ नगरपालिका–१ को निर्माणाधीन भ्यू टावर क्षेत्रको निर्माणकार्य स्थानीयबासीले रोकेका छन् । योजना संचालनका लागि आमभेला नबोलाई सुटुक्कै उपभोक्ता समिति गठन गरी काम सुरु गरेको भन्दै स्थानीयबासीले निर्माण कार्य रोकेका हुन् । म्याङलुङ नगरपालिका प्रमुख संजयकुमार तुम्बाहाङफेले आफ्नो पार्टीको कार्यकर्तालाई आफ्नै घरमा बोलाई कोठे समिति गठन गरेर योजना सम्झौता गरेको म्याङलुङ–२ का पदम लिम्बुले बताए […]

कालोपत्रे गर्न संघीय सरकारले ठेक्का लगाएको सडकमा प्रदेशले ग्राभेलमा खर्च गर्दै

२५ लाख खर्च गर्न उपभोक्ता समिति गठन गरी रातारात ग्राभेल गरिँदै, स्थानीयको विरोध सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित लौनिया–तिलाठी सडकखण्ड निर्माण गर्न ठेक्का लागिसकेको छ । बिरौल–देउरी भरुवा र देउरी भरुवा–तिलाठी गरी...

सेटिङ्गमा उपभोक्ता समिति

नारायण नगरपालिका –६ गणेश चौकमा कृषि उपज केन्द्र बनाउन सेटिङ्गमा उपभोक्ता समिति गठन गरिएको छ। कृषि उपज केन्द्र बनाउनका लागि नगरपालिकाका जनप्रतिनिधिहरुले आम भेला नगराई सेटिङ्गमा उपभोक्ता समिति गठन गरेका हुन्।...

खानेपानी उपभोक्ता समिति गठन कि संसदको चुनाव?

संखुवासभा : पाँचखपन नगरपालिकामा खानेपानी उपभोक्ता समिति गठन गर्न चुनाव नै गरिएको छ।पाँचखपनमा पहिलो पटक उपभोक्ता समिति निर्माणमा निर्वाचन भएको छ। पाँचखपन–४, ५ र ६ का लागि सञ्चालन हुन लागेको खानेपानी आयोजनाको उपभोक्ता समिति गठनमा अध्यक्ष र सचिव पद छनोट चुनावमार्फत गरिएको हो।३ पटकको प्रयासमा पनि सहमति नभएपछि उपभोक्ता समितिको अध्यक्ष र सचिव पदका लागि २/२ जनाले आ–आफ्नै अडानपछि चुनाव गरिएको वडाध्यक्ष रामबहादुर तामाङले बताए। उपभोक्ता समितिको अध्यक्षमा मानसिंह पोख्रेल र कमल था

बलेफीमा कोठाभित्र बसेर उपभोक्ता समिति गठन

बलेफी गाउँपालिकामा पछिल्लो समय कोठाभित्र बसेर उपभोक्ता समिति गठन गर्ने गरेको पाइएको छ । विधि र प्रक्रियालाई नमानेर गाउँपालिका वडा नम्बर ६ मा निमार्ण हुन लागेको अँधेरी खेलमैदान उपभोक्ता समिति उपभोक्ताहरूको भेला नगराई उपभोक्ता समिति गठन गरिएको छ ।