यसकारण मत सर्वेक्षण गर्न पाइँदैन

आउँदाे चुनावका लागि लागू गरिएको आचारसंहिताकाे विषय अहिले विवादित बनेको छ । चुनावलाई स्वच्छ र मर्यादित बनाउन लागू गरिएको आचारसंहिताले व्यक्तिको मौलिक हकसमेत कुण्ठित गरेको भन्दै विरोध पनि हुन थालेको छ । निर्वाचन आयोग किन कठोर बन्दैछ ? निषेधात्मक व्यवस्था किन गर्दैछ भन्ने विषयमा आचारसंहिताको विषय हेर्नुहुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गरिएकाे कुराकानी ।   निर्वाचन आयोगले आचारसंहिताको अनुगमन कसरी गरिरहेको छ ? निर्वाचन आयोगको कामलाई कसरी हेर्नुपर्छ भने एउटा चुनावकाे व्यवस्था...

सम्बन्धित सामग्री

मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कार्वाही गर्ने

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कार्वाही गर्ने भएको छ । आयोगले विज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको भन्दै आयोगले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको अनुगमनबाट पाइएको उल्लेख गरेको छ । ‘निर्वाचन आचारसंहिता, २०७९ को […] The post मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कार्वाही गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आसन्न निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने

मंसिर ४ मा हुने निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने भएको छ। निर्वाचन आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरेर कुनै पनि पार्टी तथा उम्मेदवारको मत सर्वेक्षण निर्वाचन आचार–संहिताविपरीत भएको...

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ। आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक गरेको पाइएको भन्दै आयोगले कोही कसैले यस्तो कार्य गरेमा कानुन बमोजिम कारबाही…

मत सर्वेक्षण गरे कारबाही : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मत सर्वेक्षण गर्न नपाइने जनाएको छ।आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन्।निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट

मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने निर्वाचनको मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ। आयोगले बिहीबार एक विज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले मत सर्वेक्षण र नतिजा सार्वजनिक नगर्न...

मत सर्वेक्षण नगर्न आयोगको चेतावनी, आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने

काठमाण्डाै -निर्वाचन आयोगले आचारसंहिता विपरीत कुनै पनि उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।  आचारसंहिता विपरीत कतिपय व्यत्तिले सामाजिक सञ्जाल प्रयोग गरी राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा नतिजा सार्वजनिक गरेको अनुगमनका क्रममा पाइएको भन्दै आयोगले त्यसो नगर्न  सचेत गराएको हाे । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त)  मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण ...

दल र उम्मेदवारको मत सर्वेक्षण नगर्न निर्वाचन आयाेगकाे निर्देशन

निर्वाचन आयोगले दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण नगर्न निर्देशन दिएको छ । आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालमा मत सर्वेक्षण गरेको पाइएपछि आयोगले सर्वेक्षण नगर्न निर्देशन दिएको हो ।

मत सर्वेक्षण नगर्नू : निर्वाचन आयोग

२७ असोज, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेद्वारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ । उम्मेद्वारको मनोनयन दर्ता भएपछि मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको हो । ‘आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र […]

कुनै पनि उम्मेदवार वा दलबारे मत सर्वेक्षण गर्न निर्वाचन आयोगको रोक

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको हो । बुधबार आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने चेतावनी दिएको छ । निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न […]

निर्वाचन आचारसंहिता : मत सर्वेक्षण सार्वजनिक गर्न रोक

३ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न निषेध गरेको छ । चुनावका विषयमा गरिने मत सर्वेक्षण मतदान सकिएपछि सार्वजनिक गर्ने सामान्य प्रचलन भए पनि आयोगले यस पटक मत गणना नसकिएसम्म त्यस्तो सर्वेक्षण सार्वजनिक गर्न रोक लगाएको छ । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ को ४ नम्बर बुँदामा लेखिएको […]