पाकिस्तानका २३औं प्रधानमन्त्रीमा शहबाज शरीफ चयन

इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने बताए पनि संसदको कारबाही सुरु हुनेबित्तिकै संसद पदबाट राजीनामा दिँदै निर्वाचन नलड्ने घोषणा गर्नुभएको थियो ।

सम्बन्धित सामग्री

पाकिस्तान : नवाज शरीफ र बिलावल भुट्टोको पार्टीले गठबन्धन गर्ने

काठमाडौं : पाकिस्तानमा सरकार निर्माणका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीबीच गठबन्धन गर्ने सहमति भएको छ। यसअघि पनि गठबन्धन सरकार बनाएका यी दुई पार्टीले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका हुन्। लाहोरस्थित बिलावल हाउसमा पीएलएम–एनका अध्यक्ष शहबाज शरीफ र पीपीपीका अध्यक्ष बिलावल भुट्टो तथा आसिफ अली जरदारीबीच सहमति भएको बीबीसीले जनाएको छ। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा पीएलएम–एन र पीपीपीबीच राजनीतिक सहयोग आदान प्रदानको सैद्

पाकिस्तान निर्वाचनः पूर्व प्रधानमन्त्री नवाजको पार्टीलाई अग्रता

पाकिस्तान चुनाव आयोगका अनुसार पूर्व प्रधानमन्त्री एवं पीएमएल–एन का अध्यक्ष शहबाज शरीफ लाहोरको एनए–१२३ सिटमाथि ६३ हजार ९५३ मतका साथ विजयी भएका छन्।...

शहबाज शरीफ कचौरा लिएर देशैभर घुम्छन् तर पैसा कसैले दिँदैनन्: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशका प्रधानमन्त्री शहबाज शरीफ ‘कचाैरा’ बोकेर विश्वभरका देशको भ्रमण गरिरहेको तर कसैले पनि उनलाई एक पैसा पनि नदिने बताएका छन्। पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका अध्यक्ष इमरान खानले एउटा समाचार च्यानलसँगको अन्तर्वार्तामा यस्ताे बताएका हुन्। उनले भनेका छन्, ‘यो आयातित सरकारले पाकिस्तानलाई के गरेको छ? शहबाज शरीफ कचौरा लिएर विभिन्न देशहरूमा यात्रा […]

पाकिस्तानी प्रधानमन्त्री शरीफ २ दिने चीन भ्रमणमा जाने

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ चीन भ्रमणमा जाने तयारी भएको छ । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा शरीफले चीनको दुई दिने भ्रमण गर्ने तयारी छ । उहाँ आउँदो कात्तिक १५ गते अर्थात् नोभेम्बरको पहिलो दिन चीन भ्रमणमा जान लाग्नुभएको हो । पाकिस्तानको प्रधानमन्त्री भएपछि शरीफले पहिलो पटक चीनको भ्रमण गर्न लाग्नुभएको हो । बेइजिङमा रहँदा पाकिस्तानका प्रधानमन्त्री शरीफले राष्ट्रपति सी जिन पिङलाई भेट्नुहुनेछ भने प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । दुव...

भाइ शहबाज पाकिस्तानका प्रधानमन्‍त्री बनेपछि स्वदेश फर्किएलान् नवाज शरीफ ?

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता एवम् पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन्। इमरान खानमाथि लगाइएको अविश्वासको प्रस्ताव पारित भएपछि शरीफ पाकिस्तानका प्रधानमन्त्री बनेका हुन्। सोमवार राति शरीफले पाकिस्तानका २३ औं प्रधानमन्त्रीका रुपमा सपथ लिए। सन् २०१८ को आम निर्वाचनमा शहबाज पीएमइएल- एन पार्टीबाट प्रधानमन्त्रीका…

शहबाज शरीफ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री

पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन्। उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। उनी पाकिस्तानको नेशनल एसेम्बलीमा १७४ सांसदको समर्थनमा प्रधानमन्त्री चुनिएका हुन्। प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानको संसदमा विपक्षीको साझा उम्मेदवार बनेका थिए। संसदमा सोमबार भएको मतदानबाट उनी प्रधानमन्त्री बनेका हुन्। संसदमा अविश्वासको प्रस्तावबाट इमरान खान सत्ताच्यूत भएपछि […]

को हुन् पाकिस्तानका २३औं प्रधानमन्त्री शहबाज शरीफ ?

जेल चलानकै क्रममा उहाँलाई साउदी अरबमा निर्वासित गरिएको थियो । सम्पत्ति लुकाएको आरोपमा उहाँका दाजु नवाज शरीफ दोषी ठहर भएपछि सन् २०१७ मा शहबाजले पाकिस्तान मुस्लिम लिग नामक पार्टी सुरु गर्नुभयो ।

शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकाे छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानकाे संयुक्त विपक्षकाे साझा उम्मेदवार हुनुहुन्थ्याे । आज साेमवार नेशनल असेम्बलीमा भएकाे विश्वासकाे मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयाे । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाउनुभएन । यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बहुमत गुमाए

प्रधानमन्त्री खानको सट्टामा विपक्षी दलका नेता शहबाज शरीफ अन्सारी चाँडै प्रधानमन्त्री बन्ने दावी पनि उनले गरेका छन्।...