रसुवाको नौकुण्डको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत पाउनुभयो ।   उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाउनुभयो ।  अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्...

सम्बन्धित सामग्री

मोरंगको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

मोरंगको ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६ सय ५० मत पाएर  विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका...

बुद्धशान्ति गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं विजयी भएका छन् । उनले ११ हजार चार सय तीन  मत प्राप्त गरे । उनकी निकटतम प्रतिद्धन्दी...

विहादी गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

पर्वत:पर्वतको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन। गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित भएका हुन। कुँवरले २ हजार ९३७ मत ल्याएका छन। उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित भएका छन। तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए। यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउट

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

४ जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् । चौधरी  ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । […]

कालिगण्डकीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

३ जेठ, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेकपा एमालेकी मञ्जुकुमारी दर्लामी निर्वाचित भएकी छन् । अध्यक्षमा कांग्रेसका थापाले ४ हजार ८१० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित एमालेकी दर्लामीले ४ हजार ४८४ मत […]

ओखलढुङ्गाको मोलुङमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

ओखलढुङ्गा - ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेस/माओवादीको गठबन्धनका उम्मेदवार राजन दाहाललाई हराउँदै नेकपा एमालेका उत्तम राई अध्यक्षमा विजयी हुनुभयो । राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी कांग्रेसका दाहालले ३ हजार ४ सय ६२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै उर्मीला खतिवडा ४ हजार २ सय मतसहित निर्वाचित हुनुभएको छ ।

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

१ जेठ, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका टोपबहादुर बिसी ४१२० मतका साथ अध्यक्षमा विजयी भएका छन् । बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३७७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा पनि एमालेकी […]

कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

१ जेठ, सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४०१२ मत ल्याए  । उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ […]

बझाङकाे थलरा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा कांग्रेस

बझाङ – बझाङको थलरा गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।  अध्यक्षमा निर्वाचित एमालेका प्रकाश रोकायाले २ हजार ७ सय ७४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विनोद थापाले १ हजार २ सय ३ मत प्राप्त गर्नुभएको छ ।  उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका राम खाती विजयी हुनुभयो । उहाँले ३ हजार १ सय ५० मत प्राप्त गर्नुभयो । उहाँ...

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत […]