सीप्यान अवार्ड : मोमेन्ट अफ दि इअरको मनोनयन सार्वजनिक

१९ भदौ, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानको आयोजनामा हुने सिप्यान क्रिकेट अवार्ड अन्तर्गत मोमेन्ट अफ दि इअरका मनोनयन सार्वजनिक भएको छ । सिप्यानले आइतबार सामाजिक सञ्जालबाट पाँच मनोनयनमा परेका नेपाली क्रिकेट टिमका उत्कृष्ट क्षण सार्वजनिक गरेको हो । भोटिङ्गका आधारमा विजेता छनौट गरिने छ । स्कटल्याण्डविरुद्धको नेपालको जित, पपुवा न्युगिनीविरुद्धको टी-२० र एक […]