भक्तमान श्रेष्ठ अपहरण प्रकरणका फरार अपराधी पक्राउ

काठमाडौँ– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा प्रकरणका एकजना फरार अपराधी पक्राउ परेका छन् । अपराधी ठहर भएर ९ वर्षको कैद सजाय पाएका राजेन्द्र पण्डितलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीको उच्च स्रोतले जनायो । पण्डितलाई तत्कालीन पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार […]

सम्बन्धित सामग्री

जन्मकैदको सजाय सुनाएका फरार अपराधी पक्राउ

कर्तब्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई सिआइबीले पक्राउ गरेको छ। दाङ उरहरी ७ का ४२ वर्षीय कालुराम चौधरीलाई पक्राउ गरेको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। चौधरीले २०६५ साल भदौं ११ गते उरहरीकै रमेश हमाललाई अपहरण गरी हत्या गरेका थिए। आफूलाई गोली हानी आक्रमण गरेको इबी राखेर उनले हमालको हत्या गरेका थिए। जिल्ला अदालत दाङले…