गठबन्धन बैठक- माओवादीले माग्यो भरतपुर महानगरसहित चार उपमहानगरपालिका

काठमाडौं । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको रामचन्द्र पौडेल नेतृत्वको कार्यदलको बैठकमा माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ । माओवादीले नेकपा एसलाई पोखरा, जसपालाई वीरगन्ज दिएर बाँकी तीन महानगरपालिका विराटनगर, काठमाडौं र ललितपुर नेपाली कांग्रेसले राख्न […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकियो, आजै साँझ फेरि बस्ने

काठमाडौँ - सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा गठबन्धन दलबीचमा भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक विना निष्कर्ष टंगिएको हो । सोमबार बिहान बसेको बैठक पुन: बस्नेगरी स्थगित भएको माओवादी अध्यक्ष प्रचण्&...

सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकियो, आजै साँझ फेरि बस्ने

काठमाडौँ - सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष सकिएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा गठबन्धन दलबीचमा भागबन्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक विना निष्कर्ष टंगिएको हो । सोमबार बिहान बसेको बैठक पुन: बस्नेगरी स्थगित भएको माओवादी अध्यक्ष प्रचण्&...

भागबण्डा मिलाउन बालुवाटारमा गठबन्धन बैठक

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनका दलहरूका बिचमा भागबण्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपस

गठबन्धन बैठक- पोखरा महानगर र तीन उपमहानगरपालिकामा नेकपा एसको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका सहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदल बैठकमा नेकपा एसका महासचिव बेदुराम भुसालले पोखरा महानगरपालिकामा नेकपा एसको दाबी र जितको आधार पेश गरेका थिए । त्यस्तै इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका नेकपा एसले दावी गरेको छ । हेटौंडामा नेकपा माओवादी […]

गठबन्धन बैठक: महानगरको तालमेलको निर्णय केन्द्रबाटै, अन्यको स्थानीयबाट

न्युज अफ नेपाल, काठमाडौं । सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने सहमति गरेका छन् । आज बालुवाटारमा बसेको गठबन्धनमा सहभागी दलको बैठकले महानगरको हकमा केन्द्रबाटै टुंग्याउने निर्णय गरिएको हो । महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिइएको छ । चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र […]