यू-१९ विश्वकप : भोलिदेखि सेमिफाइनल‚ पहिलो खेल भारत-दक्षिण अफ्रिकाबीच

काठमाडौँ : यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलका खेल भोलि (मंगलवार) शुरु हुने भएका छन्।दक्षिण अफ्रिकाको विलोमूर पार्क, बेनोनीमा नेपाली समयअनुसार भोलि दिउँसो पौने २ बजे हुने पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ। भोलिको खेलको विजेता फाइनलमा पुग्नेछ।बिहीवार हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीच हुने प्रतिस्पर्धामा विजयी टोलीले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेतासँग खेल्नेछ।यू-१९ एकदिवसीय विश्वकपको फाइनल खेल भने

सम्बन्धित सामग्री

आइसीसी यू–१९ विश्वकपः पाकिस्तानमाथि अस्ट्रेलियाको जित, फाइनलमा भारतसँग खेल्ने

आइसीसी यू– १९ विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीच खेल हुने भएको छ।

यू-१९ विश्वकप २०२४ मा नेपालका यादगार ६ प्रदर्शन र क्षण

२४ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा नेपाल सुपर सिक्सबाटै बाहिरियो । नेपालले समूह चरणमा तीन र सुपर सिक्समा दुई गरेर कुल ५ खेल खेलेको थियो । न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो । नेपाल सुपर सिक्समा बंगलादेशसँग […]

यू-१९ विश्वकप : आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग

काठमाडौं – नेपाली यू-१९ क्रिकेट टोलीले आज आइसिसी यू-१९ विश्वकपको दोस्रो खेल खेल्दैछ । दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा हुँदैछ। पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपालका लागि दोस्रो खेल जित्नै […]

यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालले पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्ने

काठमाडौं, ५ माघ।आईसीसी यू–१९विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ।प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।नेपाल प्रतियोगिताको समूह‘डी’मा परेको छ।नेपालको समूहमा अफगानिस्तान,न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन्।यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१मा न्युजिल्यान्डसँग खेल्नेछ। दोस्रो खेल जनवरी २४मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २७मा अफगानिस्तानसँग खेल्नेछ।

नेपाल र वेष्ट इन्डिजबीचको खेल वर्षाले प्रभावित

३ माघ, काठमाडौं । आईसीसी यू-१९ विश्वकप अघि नेपाल र वेष्ट इन्डिजबीचको वार्मअप खेल वर्षाका कारण प्रभावित बन्दा नतिजाविहीन भएको छ । मंगलबार तय भएको खेलमा वर्षाकै कारण ढिला टस भएको थियो । जोआनबर्गस्थित सेन्ट स्टिथिनस मेन ओभलमा नेपालले टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो । वेस्ट इन्डिजले ८.३ ओभरमा एक विकेट गुमाउँदै […]

यू-१९ विश्वकपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल न्युजिल्यान्डसँग

काठमाडौं – दक्षिण अफ्रीकामा हुने आईसीसी यू–१९ विश्वकप क्रीकेटको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले आउँदो जनवरीमा हुने यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाडिएको छ । नेपाल समूह डीमा परेको छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । समूह ए मा […]

यू–१९ विश्वकपमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने

काठमाडौँ– आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत नेपालले पहिलो खेल आगामी जनवरी १३ मा न्युजिल्याण्डसँग खेल्ने भएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले जारी गरेको खेल तालिका अनुसार समूह ‘डी’ मा रहेको नेपालले समूह चरणमा न्युजिल्यान्ड, पाकिस्तान, र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।  आईसीसीका अनुसार प्रतियोगिता आगामी जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकाको कोलम्बोमा हुनेछ । […]

नेपाली यू-१९ महिला टोलीले पहिलो खेल कतारसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ महिला टोलीले मलेसियामा हुने आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्रको छनोटमा पहिलो खेल कतारसँग खेल्ने भएको छ । जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहन सके अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकप खेल्न पाउने छन् । प्रतियोगितामा नेपाल, युएई, मलेसिया, कतार, भुटान, र थाईल्यान्ड छन् […]

यू-१९ विश्वकप : उपाधिको लागि इंग्ल्यान्ड र भारत भिड्दै

एजेन्सी – वेस्टइन्डिजमा जारी यू- १९ विश्वकप फाइनलमा आज उपाधिको लागि भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ६ : ४५ मा सर भिभियन रिचर्ड्स स्टेडियम एन्टिगुवामा सुरुहुनेछ । भारत पाँचौं र इंग्ल्यान्ड दोस्रो पटक यू–१९ विश्वकप च्याम्पियन बन्ने सोचमा हुनेछन् । सेमिफाइनलमा इंग्ल्यान्डले अफगानिस्तानलाई १५ रनले हराउँदै दोस्रो पटक फाइनलमा […]