नयाँ राजनीतिक व्यवस्था अनुसारको संस्कृति आवश्यक : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय समानुपातिक गणतान्त्रिक युग अनुसारको संस्कृति निर्माण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।