रामचन्द्रको चियापानबाट सिधै प्रकाशमान भेट्न चाक्सीबारी पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका छन्। कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा पाँच उम्मेदवारमध्ये कसैले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याउन सकेनन्। अब देउवा र शेखर कोइरालाबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुनेछ। सभापतिमा दाबी गरेका प्रकाशमान सिंहले ३७१ मत पाएका थिए। त्यसैले शेखर र…

सम्बन्धित सामग्री

प्रकाशमानसँग बधाई थाप्न चाक्सीबारी पुगे विश्वप्रकाश

काठमाडौंः नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा आफ्नो प्यानलमा सभापतिका उम्मेद्वार प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। निर्वाचन परिणाम घोषणापछि शर्मा सिंह निवास चाक्सीबारीमा पुगेका हुन्। १९८४ मतसहित शर्मा दोस्रो स्थानमा रहेर महामन्त्रीमा विजयी भएका थिए।  मनोनयन अघिसम्म संस्थापन निकट मानिएका शर्मा महामन्त्रीको टिकट नभएपछि सिंहको प्यानलबाट उम्मेद्वारी दिएका थिए। सभापतिमा…

नवनिर्वाचित महामन्त्री शर्मा प्रकाशमानको बधाई थाप्न पुगे चाक्सीबारी

नेपाली काँग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार साँझ सिंहको निवास चाक्सीबारी पुगेर शर्माले प्रकाशमानबाट बधाई तथा शुभकामना लिएका थिए । शर्मा १४ औँ महाधिवेशनमा सिंह प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।शेरबहादुर देउवा प्यानलमा महामन्त्रीको उम्मेदवार हुने अवस्था नभएपछि शर्माले सिंहलाई रोजेका थिए । सिंह सभापतिमा पराजित भए पनि शर्माले महामन्त्रीमा बाजी मारेका छन् ।  देउवा प्यानलका प्

विमलेन्द्र निधिलाई भेट्न निवासमै पुगे देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा नजितेपछि दोस्रो चरणमा आफूलाई समर्थन गर्न विमलेन्द्र निधिलाई भेट्न  घरमा पुगेका छन्। उनले मंगलबार बिहान प्रकाशमान सिंहलाई चाक्सीबारी पुगेर दोस्रो चरणमा आफूलाई समर्थन गर्न भनेका थिए भने बिहान साढे ११ बजे विमलेन्द्र निधि निवासमा पुगेर समर्थन मागेका छन्।सिंहले देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन्। निधिले भने कसलाई समर्थन गर्ने खुलाइसकेका छैनन्। सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइरालाले पनि निधिलाई फोन

प्रकाशमानलाई भेट्न देउवा चाक्सीबारीमा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। आज भएको गृहमन्त्री बालकृष्ण खाणसँग भएको छलफल सकारात्मक भएपछि सभापतिका उम्मेदवार देउवा प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका हुन्। कांग्रेस नेतृत्वको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणको मतदानमा प्रकाशमानको निर्णायक मानिएको छ। उनले पहिलो मतगणनामा ३ सय भन्दा बढी मत ल्याएका थिए। उनी अहिले निर्णायक छन्।पहिलो चरणमा देउवालाई ८२ मत

प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ । पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको थियो । १४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह  ३ सय ७१ मत...

देउवा प्रकाशमानलाई भेट्न पुगे ठमेल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि पनि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले प्रकाशमानसँग भेट गरेका थिए । दोस्रो चरणको निर्वाचनमा […]

प्रकाशमानलाई भेट्न ठमेल पुगे देउवा

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् । यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेटेका थिए । […]

देउवा पुगे प्रकाशमान निवास, चियापानबाट सिधै चाक्सीबारी

काठमाडौंः नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न निवास पुगेका छन्। आफ्नाा विश्वासपात्र बालकृष्ण खाणलाई बिहानै भेट्न पठाएका देउवा अहिले आफैँ सिंह निवास पुगेका हुन्।  वरिष्ठ नेता रामचन्द्र पौडेलले लौनचौरमा आयोजना गरेको चियापानबाट देउवा सिधै सिंह निवास चाक्सीबारी पुगेका हुन्।  सभापति चयनको दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा देउवा…

सिंहलाई भेट्न चाक्सीबारी पुगे खाण

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । जारी महाधिवेशनमा पहिलो चरणको मतदानबाट सभापति टुंगो लाग्न नसकेपछि दोस्रो चरणमा मतदान हुने भएको हो । दोस्रो चरणमा हुने चुनावका लागि शेरबहादुर देउवा र शेखर कोइराला भिड्दैछन् । पहिलो चरणमा देउवाले २२५८ मत र डा. शेखर कोइराला १७२९ प्राप्त […]

देउवाको नजर चाक्सीबारीतिर, सिंहलाई भेट्न पुगे गृहमन्त्री खाँण

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नजर प्रकाशमान सिंहतिर परेको छ । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै गृहमन्त्री बालकृष्ण खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका छन् । भेटमा उनले सहयोग खोजेको बताइएको छ । सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले […]