यती ब्लण्ड-प्रिमियम क्राफ्ट बियर सार्वजनिक

काठमाडौँ – यती ब्रुअरीले नयाँ बियर यती ब्लण्ड सार्वजनिक गरेको छ। ‘स्पिरिटअफ द माउन्टेन्स’ स्लोगन बोकेको नौलो उत्पादन एक प्रिमियम क्राफ्ट बियर भएको कम्पनीले दावी गरेको छ। बियर उत्साहीहरूलाई लक्षित गरिएको यती ब्लण्ड बियरले हिमाली आभास झल्काउने र नेपालको क्राफ्ट बियर उद्योगमा नौलो फड्को ल्याउने कम्पनीको उद्देश्य रहेको जनाएको छ। कम्पनीका अनुसार यो क्राफ्ट बियर […]