एकता जोगाउन नेकपाका दोस्रो तहका नेताहरु मन्त्री क्वाटरमा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरु पार्टी एकता प्रक्रियालाई जोगाउन दौडधुपमा लागेका छन्। आज बिहान मात्रै कृषिमन्त्री घनश्याम भुसालको क्वाटरमा दोस्रो तहका नेताहरुले छलफल गरेका हुन्। मन्त्रीहरु योगेश भट्टराई, वर्षमान पुन, नेताहरु सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, मणि थापा,  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, विष्णु रिमाललगायतका नेताहरु भेला