निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगराउन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले माइतीघर मण्डलालगायत काठमाडौं उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले आज यही असार २९ गतेसम्मका लागि अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा त्यस दि...