गीतकार पाण्डेको ‘मेरा सय गीतहरू’सार्वजनिक

गीतकार बी. पाण्डेको ‘मेरा सय गीतहरू’ कृति सार्वजनिक भएको छ । उनले सो कृति गीत सङ्गीत, धार्मिक, पर्यटन, राजनीति, कलाकारिता, उच्च सरकारी अधिकारी, प्रहरी, नेपाली सेना, वकिल, खेलाडी, पत्रकार लगायतका व्यक्तित्वबाट लोकार्पण गराएका हुन् । सो कृतिमार्फत समाजका विभिन्न क्षेत्रलाई गीतसङ्गीतसँग जोड्ने प्रयास गरेको पाण्डेले बताए । दुई दशकदेखि अनवरत गीत लेखनको यात्रामा सक्रिय पाण्डेकाका अरू धेरै चर्चित गीतहरू प्रकाशनमा आइसकेका छन् । चलचित्र ‘प्रसाद’को सुपर हिट गीत ‘वनकी चरी

सम्बन्धित सामग्री

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने - NepaliPatra

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । उनले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गरेका थिए । गीतकार समीरले सन् १९८३ […]

विश्व कीर्तिमानी गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

हिन्दी चलचित्रका विश्व कीर्तिमानी गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत …

गीतकार पंगेनी पोखरामा सम्मानित

गीतकार प्रकट पंगेनी शिवु पोखरामा गीतकार सम्मान–२०७९ बाट सम्मानित भएका छन्। गीतकार प्रतिष्ठान, नेपालले शनिबार पोखरामा आयोजना गरेको दोस्रो वार्षिक साधारण सभाका अवसरमा पंगेनीलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ र संस्थाका अध्यक्ष हरिहर खनियाँले नगद पाँच हजार पाँच सय ५५ रुपियाँसहित सो सम्मानबाट सम्मानित गरेका हुन्। सम्मान […]

प्रशिद्ध गीतकार शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक

काठमाडौं । प्रशिद्ध गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माद्वारा लिखित निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक गरिएको छ ।लामो समयदेखि शिक्षा क्षेत्रमा लाग्नु भएका शर्माको कृति ‘शब्दशिविर’ संविधान दिवसको अवसर पारेर सोमवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । शर्माको निबन्धकृति शब्दशिविरको उहाँका एक सय बर्षीय पिता निमानन्द शर्मा,माता ९५ वर्षीया शोभादेवी शर्मा, राज्यमन्त्री उमेश श्रेष्ठ,भाषाविद् माधवप्रसाद पोखरेल,साहित्यकार मोमिला […]

बि पाण्डेको ‘मेरा सय गीतहरु’ सार्वजनिक

गीतकार बि पाण्डेको गीतहरुको संग्रह पुस्तक ‘मेरा सय गीतहरु’ सार्वजनिक भएको छ।पुस्तक डिजिटल रुपमा सार्वजनिक गरिएको हो ।  पुस्तकको  प्रख्यात भारतीय  गीतकार जाबेद अख्तर, प्रमुख निर्वाचन आयुक्त दिनेस कुमार थपलिया, गृह...

तिलिचो हिमालमा छायाँकन भएको भिडियो सार्वजनिक

तिलिचो हिमालको ५ हजार १२ सय ५ मिटर उचाइमा छायांकन भएको भिडियो ‘तिलिचो ताल’ सार्वजनिक भएको हो । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रहेको गीत पूर्व श्रममन्त्री रामेश्वर राय यादव, संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’ लगायतले सामूहिक सार्वजनिक गरे ।सागर अधिकारी ‘शरद’को स्वर तथा छायाँकन, भेष प्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज रहेको गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

गीतकार महेन्द्र वडा अध्यक्षमा निर्वाचित

काठमाडौँ – यस पटकको स्थानीय तहको निर्वाचनमा सेलिब्रेटीहरु पनि होमिएका छन् । कोहि समर्थनमा जुटेका छन् भने कोहि आफैँ प्रतिस्पर्धामा उत्रिएका छन् । यो चुनावमा गीतकार महेन्द्रदीप राई (महेन्द्र राज राई) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ को अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले ५ सय ५१ प्राप्त गर्दै विजयी […]

डा. उपाध्यायद्वारा १०८ विश्व कीर्तिमान

गीतकार डा. डिआर उपाध्यायले विश्व कीर्तिमान संख्या एक सय आठ पुर्‍याएका छन् । काठमाडौंमा हालै सम्पन्न विशेष कार्यक्रममा उनले थप २८ कीर्तिमान राखेसँगै विश्व कीर्तिमान संख्या १०८ पुगेको हो । डा. उपाध्यायलाई...

४ वर्षमा १ सय ८ विश्व रेकर्ड

काठमाडौँ– गीतकार डा. डीआर उपाध्यायले १ सय ८ विश्व रेकर्ड बनाएका छन् । उनले चार वर्षमा गीतसंगीत र साहित्य क्षेत्रमार्फत यो कीर्तिमान राखेका हुन् । राजधानीमा आयोजित समारोहमा उनले विश्व कीर्तिमानका २८ प्रमाण पत्र बुझ्दै आफ्नो विश्व कीर्तिमानको सख्या १ सय ८ पुर्‍याएका हुन् । उपाध्यायले र एभरेस्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक्स, अमेरिका बुक […]

एक­–दुईवटा गीत चल्दैमा गीतकार भइँदैन : रमेश दाहाल

तीन सय बढी गीतका धनी गीतकार हुन् रमेश दाहाल। २०५२ सालदेखि २२ वर्षकै उमेरमा गीत लेखनमा कलम चलाउन थालेका दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ५, मैनापोखरीका दाहालको २०५७ सालमा पहिलो गीत फेरि तिम्रो सम्झनाले रेकर्ड भयो। दुई गीत संग्रह प्रकाशन, ३२ ओटा विभिन्न गायक तथा गायिकाको एल्बमका लागि गीत रचना तथा गीतसंगीतका विषयमा अनुसन्धानात्मक लेखहरूसमेत […]