भ्यालेन्टाइन डेको अवसरमा ‘राधे श्याम’को रोमान्टिक टिजर

३ फागुन, काठमाडौं । साउथ फिल्म स्टार प्रभास र अभिनेत्री पूजा हेगडेको आगामी चलचित्र ‘राधे श्याम’को रोमान्टिक टिजर सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर निर्माणपक्षले सोमबार चलचित्रको टिजर रिलिज गरेको हो । टिजरमा प्रभास र पूजाको दमदार केमेस्ट्रीको झलक देखिन्छ । यसमा प्रभासले पूजालाई रोमान्टिक तवरमा प्रेम प्रस्ताव राखिरहेको देख्न सकिन्छ । राधाकृष्ण […]