वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगञ्ज– पर्साको वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै मंगलबार नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ। कांग्रेस वीरगञ्ज महानगर समितिले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरेको हो। प्रदेशको राजधानीको माग गर्दै घण्टाघरबाट निस्किएको विरोध जुलुस वीरगञ्ज महानगरको परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो। विरोध जुलुसमा सहभागी […]

सम्बन्धित सामग्री

वीरगन्ज राजधानी बनाउन माग गर्दै कांग्रेसको प्रदर्शन

वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दे मंगलबार प्रदर्शन भएको छ । नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाईमा वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन भएको हो । कां‌ग्रेसले निकालेको...