झापामा ‘बर्ड फ्लु’ देखियो, पक्षीजन्य वस्तु ओसार-पसारमा रोक

१० चैत, झापा । झापाको दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेको छ । बर्ड फ्लु देखिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले …