उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा र श्रेष्ठको उम्मेदवारी

२१ पुस, बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका तर्फबाट कृष्णप्रसाद शर्माको उम्मेदवारी परेको हो । महासंघको प्रदेश अधिवेशन पुस २५ गते बुटवलमा हुँदैछ । अध्यक्षका उम्मेदवार शर्मा […]

सम्बन्धित सामग्री

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउन माग

राष्ट्र बैंकले ल्याउने नीतिमा निजी क्षेत्रलाई प्रोत्सान गर्ने खालको नीति ल्याउ निजी क्षेत्रका अगुवाहरुले माग गरेका छन् । मौद्रिक नीतिले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै ब्याजदर घटाउन, साना तथा मझौला उद्यमलाई सहज कर्जा प्रवाह गर्न, पुन कर्जा, कर्जाको पुनर्तालिकीकरण गर्न सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बजार चलायमान […]

उद्योगमा तालाबन्दी भए बैंकहरूमा ताला लगाउँछौँ : व्यवसायी

घोराही : उद्योगी व्यवसायीहरूले बैंकहरूमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्।बैंकहरूले आफ्ना उद्योग व्यवसायमा तालाबन्दी गरे बैंकहरूमा तालाबन्दी गर्ने उद्योगी व्यवसायीले चेतावनी दिएका हुन्।बैंकले वृद्धि गरेको  ब्याजदरको विरोधमा लुम्बिनी प्रदेशभरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन्। बैंकको ब्याजको विरोधमा अहिले देशभर आन्दोलन भइरहेको छ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको संयोजनमा बुधवार  विरोध कार्यक्रम आयोजना ग

बैंकहरुले बृद्धि गरेको ब्याजदर एकल बिन्दुमा कायम गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले बृद्धि गरेको ब्याजदर एकल बिन्दुमा कायम गर्न माग गरेका छन् । महासंघले नेपाल राष्ट्र बैंकलाई मार्ग निर्देशनमार्फत ल्याइएको चालु पुँजीको नियम आर्थिक अवस्था सहज भएपछि विस्तारै लागू गर्न आग्रह गरेको हो ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै चालु पुँजीको नियम आफैंमा राम्रो भएपनि विद्यमान आर्थिक स्थितिका कारण तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तिमा एक आर्थिक वर्षपछि वा आर्थिक अवस्था सहज

निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न सरकार तयार : गृहमन्त्री

भयावह तथा दुर्घटनामै फस्ने गरी देशमा आर्थिक संकट नभए पनि आर्थिक जटिलतालाई समाधान गर्न सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्नु पर्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको भैरहवामा उदघाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि प्रधानमन्त्री र अर्थमन्त्री पनि सकारात्मक रहेको बताए […]

आर्थिक संकटलाई पार लगाउन निजी क्षेत्र र सरकार मिल्नुपर्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र दुवै मिल्नु पर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि सरकार तयार रहेको बताए । उनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आर्थिक संकट आएको बताए । उनले सरकार र निजी क्षेत्र आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा पनि आर्थिक संकटलाई पार लगाउने केन्द्रित हुनुपर्ने बताए । उद्

उद्योगी-व्यवसायीका समस्या समाधानमा गृहमन्त्री प्रतिवद्ध

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालका उद्योगी र व्यवसायीका समस्या समाधानमा सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेशसभा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खाँणले उद्योगी व्यवसायीका लागि आवश्यक सबै प्रकारका सेवा र सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकको पर्यटन उद्योगको विकास र विस्तारका लागि […]

विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार

जिल्लाको समग्र विकासका लागि राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका नेताहरुले बताएका छन् ।निजी क्षेत्रहरुले समग्र क्षेत्रको विकास नभएसम्म देशको विकास हुन नसक्ने भएकाले राज्यसँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको बताए । अहिले पनि राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको उनीहरुले बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष […]

झन्झटिलो प्रक्रियाका कारण उत्पादनतर्फ आकर्षित भएनन् व्यवसायी

भैरहवा– झन्झटिलो प्रक्रियाका कारण उत्पादनतर्फ आकर्षण बढ्न नसकेको व्यवसायीहरूले बताएका छन् । वर्तमान राजस्व नीतिको समीक्षा एवं आगामी नीति बारे सुझाव सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीले अव्यवस्थित भन्सार प्रणाली, अव्यवहारिक राजस्व नीति र झन्झटिलो प्रक्रियाका कारण उद्योगीको उद्योग व्यवसायतर्फ रुचि नदेखाएको हुन् । आन्तरिक राजश्व कार्यालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा […]

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी

२५ पुस, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा महासंघका निवर्तमान केन्ऽिय सदस्य बुटवलका व्यवसायी सुरेन्ऽ प्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये […]

‘सेलेक्टेड’ भन्दा ‘इलेक्टेड’ भएपछि सरकारसँग लबिइङ गर्न सकिन्छ

मोहन श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका