उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो चैती छठ

आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।