एसईईपछि कसरी गर्ने विषय छनोट ?

काठमाडौं । एसईईको नतिजा आइसक्यो । अब कक्षा ११ मा कुन विषय पढ्ने भन्ने अन्योलमा विद्यार्थी छन् । विद्यार्थीसँगै अभिभावक पनि उत्तिकै दुविधामा छन् । आफ्नो रुचिको विषय के हो ? भविष्यमा यो विषय कति उपयोगी हुन्छ ? भन्ने विषयमा उनीहरुले परामर्श (काउन्सिलिङ) लिन आवश्यक हुन्छ । यसका लागि विज्ञको सल्लाह लिन सकिन्छ । तर […]

सम्बन्धित सामग्री

एसईईपछि विषय छनोट महत्वपूर्ण

सरकारले भर्खरै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । जसमा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ४२ हजार ७ सय १२ जना छात्रा र २ लाख ४२ हजार ६ सय ७४ जना छात्र छन् छन् । एसईईको नतिजापछि धेरैका अभिभावक तथा विद्यार्थी […]

एसइईपछिको विषय छनोट

एसइईको परीक्षाको नतिजापछि विद्यार्थीहरूमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्योल उत्पन्न हुन्छ । पढ्ने विषय छनोटमा विद्यार्थीहरूलाई मात्र तनाव हुँदैन, अभिभावकहरूलाई समेत हुने गर्दछ । ‘के विषय पढ्ने’, ‘कुन विषय पढेमा के हुन्छ’, ‘कक्षा ११ मा कुन विषय पढेमा उच्च शिक्षामा कुन विषय पढ्न पाइन्छ’ भन्ने जिज्ञासा विद्यार्थीका मनमा उत्पन्न हुने गर्छ । यो […]

अंकको आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न विद्यार्थीलाई अध्यक्ष ओलीको सुझाव

काठमाडौं, २२ असार। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा(एसइई)मा उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अंकको आधारमा भन्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन्।‘शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्। जीवनका सम्पूर्ण परीक्षा सफल होउन्,उत्तरोत्तर प्रगतिको कामना!’उनले भनेका छन्।

एसइई उत्तीर्णलाई रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई बधाई दिनुभएको छ । उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिनुभएको हो । अध्यक्ष ओलीले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा …

अङ्ककाे आधारमा नभइ रुचिको आधारमा विषय छनोट गर्न ओलीको सुझाव

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को परीक्षाफल सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तीर्ण सबै विद्यालयलाई बधाई दिएका छन् ।  बधाई दिँदै उनले अब कक्षा ११ मा भर्ना हुँदा विषय छनोट गर्दा आफ्नो रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् । 'अबको पढाइमा विषय छनौट गर्दा अहिले...

किशोरमन बहकिन सक्छ, परिपक्व निर्णय गर्नुहोस्

कक्षा ११ त्यो प्रवेश बिन्दु हो, जहाँबाट तपाईंले आफ्नो करिअरको यात्रा थालनी गर्नुहुनेछ । किनभने यतिबेला तपाईंले छनोट गर्ने विषय नै भविष्यको आधारशीला बन्न सक्छ । करिअरको जग बन्न सक्छ । यदि सही विषय छनोट गर्न सकिएन भने तपाईं यसै अलमलिनुहुनेछ र लक्षित गन्त्व्यसम्म पुग्न सक्नु हुनेछैन । त्यसो भए तपाईंको लागि उत्तम विषय के […]

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । टीकापुर, जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्तीर्ण हुनुभयो । उहाँ छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार हुनुहुन्छ …

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

काठमाडौँ,१३ साउन । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्र्तीण भइन् । उनी छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा […]

‘कोर्स र कन्टेन्ट हेरेर विषय छानौं’

स्नातक तह विद्यार्थीको करिअर बनाउने आधार भएकाले उनीहरू बजारको मागअनुसार प्रोफेसनल विषय छनोट गरी अध्ययन गर्न उन्मुख रहेको राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष चन्द्रमणि पौडेलले बताए।...

शिक्षा :नयाँ प्रविधि र सिपको खाँचो

कक्षाकोठामा विद्यार्थीको ध्यान केन्द्रित गर्न नयाँ नयाँ विधि विषय छनोट गर्न सक्ने शिक्षकबाट नै गुणस्तरीय शिक्षा प्रत्याभूत हुन सक्छ।...