काठमाडौं प्रदेशमा कांग्रेसले खाता खोल्यो

काठमाडौंमा प्रदेशसभामा कांग्रेसले खाता खोलेको छ ।काठमाडौं क्षेत्र नम्बर ३ (क) मा कांग्रेसका छिरिङ दोर्जे लामाले ६ हजार ४ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादीका रुद्रबहादुर बराइलीले ५ हजार ३ सय ३५ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

सप्तरीमा कांग्रेसले खोल्यो खाता

सप्तरीमा कांग्रेसले खाता खोलेको छ। सप्तरी ३ बाट कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको हो। यादवले निकटतम् प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीलाई हराएका छन्।  यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दा...

पर्सामा कांग्रेसले खोल्यो खाता

पर्सा : पर्सामा प्रदेश सभा सदस्य तर्फ नेपाली कांग्रेसले खाता खोलेको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका श्याम प्रसाद पटेल प्रदेश सभा सदस्यमा विजयी भएसँगै कांग्रेसले पर्सामा पहिलो खाता खोलेको हो।कांग्रेसका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका उम्मेदवार रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्।विजयी पटेलले कुल १३ हजार ७ सय ८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादवले १२ हजार १ सय

बाग्मती प्रदेशमा खोल्यो कांग्रेसले खाता

काठमाडौं । काठमाडौं ३ प्रदेश ‘क’ मा कांग्रेसबाट छिरिङ लामा विजयी भएसँगै कांग्रेसले बाग्मती प्रदेशसभामा खाता खोलेको छ । उनले ४ हजार ५ सय ५८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रमान लामाले ३ हजार ४ सय १५ मत पाएका छन् । काठमाडौंबाट प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह निर्वाचित भएका छन् […]

काठमाडौंमा कांग्रेसले खोल्यो खाता

कांग्रेसले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी भएसँगै कांग्रेसले काठमाडौंमा खाता खोलेको हो ।  सिंहले जम्मा एक सय २९ मतले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित...

मुस्ताङमा कांग्रेसले खाता खोल्यो

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । उहाँले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गर्नुभएको हो । यस्तै, मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी हुुनुभएको छ । मुस्ताङ प्रदेश २ बाट कांग्रेशकै बिकल शेरचन निर्वाचित […]

कांग्रेसले खोल्यो प्रतिनिधिसभामा खाता, लामछानेको पार्टी ४ स्थानमा अगाडि

सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यमा विजयको खाता खोलेको छ । सोमबार विहान अन्तिम मतगणनापछि मुस्ताङ नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको हो । थकालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहनुभएको छ । मतको अन्तिम परिणाम आउन बाँकी छ । यसै गरी अहिलेसम्म भैरहेका मतगणनाको प्रारम्भिक नतिजामा नेकपा एमाले ६ क्षेत्रमा अगाडि …

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षीय गौचन सांसद निर्वाचित

मुस्ताङ । प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका प्रेम तुलाचनले ३ हजार ७८ मत प्राप्त गरे । योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । […] The post मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षीय गौचन सांसद निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण […]

प्रतिनिधिसभामा कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । ३१ वर्षीया योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् ।

कांग्रेसले खोल्यो खाताः हेलम्बुमा दोहोरिए शेर्पा

स्थानीय तह निर्वाचनमा हेलम्बु गाउँपालिका जितेर कांग्रेसले सिन्धुपाल्चोकमा खाता खोलेको छ। कांग्रेस उम्मेदवार निमाग्याल्जेन शेर्पा अध्यक्षमा पुनः दोहोरिएका छन्।...