कांग्रेस महामन्त्री शर्माको प्रश्नः एमसिसीमा क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसिसीका बिषयमा राजनीतिक दलहरुले क्षणिक लोकप्रियता रमाउने हो या दीर्घकालीन हितबारे भन्ने र्निक्यौल गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलका द्वैध चरित्रका कारण एमसिसीका...

सम्बन्धित सामग्री

सडकमा विरोध गर्नेको कुनै दोष छैन : कांग्रेस महामन्त्री शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सडकमा एमसीसीको विरोध गर्ने युवाहरूको कुनै दोष नभएको बताएका छन् । उनले अब क्षणिक लोकप्रियता कि दीर्घकालीन लोकहित रोज्ने भनेर टुंगोमा पुग्नुपर्ने बताए ।