दार्चुलामा बालक मृत्यु प्रकरणः भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई दियो १६ लाख रुपैयाँ क्षतिपूर्ति

दार्चुलामा सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएपछि भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।

सम्बन्धित सामग्री