मानिसबाट कुकुर बन्न १९ लाख खर्च

 संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ ।वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेपेट वर्कशप कम्पनील

सम्बन्धित सामग्री

तिहारमा सशस्त्र प्रहरीको कुकुर पूजा

नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ।नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ।हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ।...

साउदीमा कुकुर मार्ने, बिरालो समात्ने

‘ठुला कुकुर छेउमै पर्दैनथे। साना छाउराछाउरी र सुत्केरी कुकुर भाग्न सक्दैनथे। हामी तिनैलाई मार्ने गर्थ्याैं। दैनिक १०–१५ वटासम्म कुकुर मार्नुपर्थ्याे, बिरालो पनि समात्नुपर्थ्याे।’...

बागलुङमा कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

बागलुङ नगरपालिका अब कुकर पाल्दा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो।  नगरले चालु आर्थिक वर्षदेखि घरपालुवा...

कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं, ०२साउन। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने,छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने,दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो।

कुन प्रजातिका कुकुर किन पालिन्छ ?

घरपालुवा कुकुर पाल्ने भनेपछि मान्छेले जुनसुकै जातको कुकुर अन्धाधुन्ध ल्याउने गर्छन् । तर आफ्नो आवश्यकता के हो त्यही अनुसार कुकुरको जात छनोट गर्न सकिन्छ । किनभने कुकुरको प्रजाति अनुसार उनीहरूको खास खुबी हुन्छ । कुनै कुकुर घरको माहोल रमाइलो बनाउन पालिन्छ भने कुनै कुकुर घरको सुरक्षाका लागि । कुनै प्रजातिका कुकुर सिकारका लागि उपयुक्त हुन्छ […]

कुकुर पाल्नुअघि यी कुरामा ध्यान दिनुस्

पछिल्लो समय कुकुर पाल्ने सहरिया जमात बढ्दो छ । तर, कतिपयले कुन जातको कुकुर पाल्ने भन्ने कुराको ज्ञान नलिई कुकुर पाल्न थाल्छन् । सानोमा कुकुर राम्रो लागे पनि ठूलो हुँदै गएपछि स्याहार...

बिर्तामोडमा सामूहिक कुकुर पूजा (तस्बिरहरूसहित)

झापा – कुकुर तिहारका दिन सोमबार झापाको बिर्तामोडमा सामूहिक कुकुर पूजा गरिएको छ। हिन्दुहरूको महान चाड शुभदीपावलीको दोस्रो दिन कुकुर तिहारको अवसरमा बिर्तामोडमा सामूहिक कुकुर पूजाको आयोजना गरिएको हो। इमान्दार प्राणीको रूपमा परिचित कुकुर मालिकप्रति बफादार रहने र दुश्मनप्रति आक्रामक हुने भएकाले सुरक्षाका दृष्टिकोणले कुकुरको निकै ठूलो महत्त्व रहेको बताइन्छ। आदर्श ब्याङ्केट बिर्तामोडको प्रांगणमा एक […]

कुकुर तिहार : ‘फौजी कुकुर’ को कलाकौशल (फोटो फिचर)

काठमाडौं– घरघरमा आज कुकुर तिहार मनाइँदै छ । कुकुरको पूजा गर्दै मीठोमीठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ । यही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’ को पनि पूजा गरिएको छ । नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजाआराधना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको […]

स्नेहालाई सधैं कुकुर तिहार

‘कुकुरले गर्ने मायाभन्दा कुकुरलाई गरिने मायाले निकै खुसी दिदो रहेछ,’ कुकुर तिहारको केही दिन अगाडि कुराकानीको क्रममा स्नेहा श्रेष्ठले भनिन्, ‘मायाँ गर्नेलाई सधै कुकुर तिहार।’...

मालिक्नीको कुकुर

हुन त उस्लाई कुत्ता भनेसी फिटिक्कै मन पर्दैन। उसैगरी ठन्डी रातमा ऊ कोठा तिर फर्किदै छ। मालिक्नीको छाउरोलाई देख्दा भने उस्लाई साँच्ची नै कुकुर हुन पाए झैं लागेर आउँछ। नभन्दै ऊ कुकुर हुन्छ।